कैलालीमा भयावह बन्दै कोरोना संक्रमण, उच्च सतर्कता अपनाउन चिकित्सकको आग्रहकैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयाभव बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन्१९ वैशाख, २०७८3 min read Share
भेरी अस्पतालमा स्वास्थ्यकर्मी अभाव : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकको टोली जाँदैनेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ१९ वैशाख, २०७८2 min read Share
सुदूरपश्चिममा एकै दिन १० जना संक्रमितको मृत्यु, संक्रमित बढेपछि उपचारमा समस्यासुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ१९ वैशाख, २०७८2 min read Share
ताप्लेजुङमा कोरोनाको कारण एक जनाको मृत्यु, पीपीई लगाएर आफन्तले नै गर्ने भए दाहसंस्कारसङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापन नेपाली सेनाले नै गर्नुपर्नेमा परिवारलाई नै जिम्मा लगाउनु लापरबाही भएको भन्दै स्थानीयले गुनासो गरेका छन्१८ वैशाख, २०७८2 min read Share
कञ्चनपुरमा तीन जना कोरोना संक्रमितको मृत्युकञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होमआइसोलेसनमा मृत्यु भएको हो१८ वैशाख, २०७८1 min read Share
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, छैन कुनै औपचारिक कार्यक्रमकोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौं उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन्१८ वैशाख, २०७८2 min read Share
राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र तोकियोबागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकिएको छ ।१७ वैशाख, २०७८1 min read Share
उत्तरी इजरायलमा भागदौड मच्चिदा ४४ जनाको मृत्युइजरायलमा बिहीबार राति आयोजित एक धार्मिक समारोहमा भागदौड मच्चिदा कम्तीमा ४४ जनाको ज्यान गएको छ१७ वैशाख, २०७८2 min read Share
अझै चर्किएका घरमा बस्छन् भक्तपुरका भूकम्पपीडितराष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) भक्तपुरको पछिल्लो तथ्याङ्कले पनि भक्तपुरमा निजी आवास पुनःनिर्माण सन्तोषजनक नदेखिएको पाइएको छ१७ वैशाख, २०७८6 min read Share
‘स्पुतनिक–भी’ छिटो उपलब्ध गराइदिन रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले रुसबाट खरिद गर्ने क्रममा रहेको कोभिड– १९ विरुद्धको खोप ‘स्पुतनिक–भी’ तत्काल उपलब्ध गराउनेतर्फ पहल गर्न रुसी राजदूतलाई आग्रह गरेका छन्१७ वैशाख, २०७८1 min read Share
पर्साको कालिकामाई गाउँपालिका अध्यक्षको मृत्युपाँच दिनदेखि उच्च ज्वरो, श्वासप्रश्वासमा समस्याजस्ता रोगबाट ग्रसित ८१ वर्षीय कुशवाहको बिहान २ बजे वीरगञ्ज– ९ स्थित आफ्नै निवासमा निधन भएको हो१७ वैशाख, २०७८1 min read Share
वीरगञ्जमा थप तीन जना कोरोना सङ्क्रमितको मृत्युवीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका तीन जना कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ१७ वैशाख, २०७८2 min read Share
गण्डकी प्रदेश : मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने दलले मागे सुरक्षागण्डकी प्रदेशसभामा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने तीन दलले सुरक्षाको माग गरेका छन्१७ वैशाख, २०७८2 min read Share
काठमाडौंमा हुनुहुन्छ ? समस्यामा पर्नुभयो ? यी नम्बरमा सम्पर्क गर्नुस्काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले महामारीसँग सम्बन्धित वा अन्य कुनै समस्या परे आफू, उपप्रमुख वा नजिकको जनप्रतिनिधिलाई सम्पर्क गर्न आग्रह गरेका छन्१७ वैशाख, २०७८2 min read Share
बाँकेमा एकैदिन ११ सङ्क्रमितको मृत्युबाँकेका अस्पतालमा भर्ना भएका ११ जना कोरोना सङ्क्रमितको बिहीबार एकै दिन उपचारको क्रममा मृत्यु भएको छ१७ वैशाख, २०७८2 min read Share
आजदेखि निषेधाज्ञामा थप कडाइबिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए१७ वैशाख, २०७८2 min read Share
कोरोना संकट : १५ मा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञाकाठमाडौं उपत्यकालगायतका ११ जिल्लाले आज बिहानदेखि लागू हुनेगरी आदेश जारी गरेको छ । कुनै जिल्लाले बिहान ६ बजेदेखि नै लागू गरेका छ भने कुनै जिल्लाले राति १२ बजे (भोलि बिहान) बाट आदेश कार्यान्वयनमा लैजाँदै छ१६ वैशाख, २०७८8 min read Share
सेनालाई लेखा समितिको निर्देशन- फास्ट ट्रयाकको दाेस्रो चरणको ठेक्का रोक्नूसार्वजनिक लेखा समितिले काठमाडौं-तराई मधेस द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ ।१६ वैशाख, २०७८2 min read Share