निषेधाज्ञाले अझै समस्या परियाे भन्दै सरकारसँग निर्माण व्यवसायीकाे माग, 'हाम्राबारे विशेष निर्णय गरियाेस्'१६ वैशाख, २०७८3 min read Share
वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्युवीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो१५ वैशाख, २०७८2 min read Share
काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्सकाठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ१५ वैशाख, २०७८2 min read Share
कोरोना कहर : आजदेखि सर्वोच्च अदालतको सेवा कटौतीसर्वोच्च अदालतले कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि आजदेखि सेवा प्रवाहमा कटौती गर्ने निर्णय गरेको छ ।१५ वैशाख, २०७८2 min read Share
भारतमा एकै दिन थपिए ३ लाख २३ हजार कोरोना सङ्क्रमित, २७७१ को मृत्युभारतमा गत २४ घण्टामा ३ लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । एकै दिन ३ लाखभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भेटिएका यो छठौँ दिन भएको बताइएको छ१४ वैशाख, २०७८3 min read Share
दल त्यागको कारबाही वडासम्मैनेकपा माओवादी केन्द्र हुम्ला अदानचुली गाउँ कमिटीले वडाध्यक्षसहित दुई जनप्रतिनिधिलाई दल त्यागको कारबाही गरेको छ१४ वैशाख, २०७८3 min read Share
बीपी प्रतिष्ठानमा दुई जना कोरोना सङ्क्रमितको मृत्युधरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सोमबार एकै दिन मोरङ र जनकपुरका दुई बिरामीको मृत्यु भएको हो१४ वैशाख, २०७८1 min read Share
लागुऔषध किन्न टेलिकमको तार चोरीमेचीनगरमा इन्टरनेट र टेलिफोनको तार चोरी गरेको आरोपमा एक किशोरसहित दुई व्यक्ति पक्राउ परेका छन्१४ वैशाख, २०७८3 min read Share
१० वर्षमा ९६६ महिला बेपत्तामाइती नेपालको मोरङस्थित कार्यालयमा पछिल्लो १० वर्षमा ९६६ महिला बेपत्ता भएको निवेदन दर्ता भएको छ१३ वैशाख, २०७८2 min read Share
रुकुमपूर्व : बाटो खन्ने क्रममा स्काभेटर पुरियो, चालकको मृत्युरुकुमपूर्वको भूमे गाउँपालिका– ८ सिमखोला (पूर्साबाङ) मा बाटो खन्ने क्रममा माथिबाट झरेको सुख्खा पहिराले पुर्दा स्काभेटर चालकको मृत्यु भएको छ१३ वैशाख, २०७८2 min read Share
भारतबाट सिधै घर, न सतर्कता न परीक्षणकमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ१३ वैशाख, २०७८2 min read Share
कागजमै सीमित कोरोना नियन्त्रणका योजनाम्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी नाकामा तीनवटै सुरक्षा निकाय र स्थानीय तहका कर्मचारीको उपस्थितिमा होल्डिङ सेन्टर सञ्चालन गरेको बताउँछन् । तर आइतबार दिउँसो म्याग्दीको प्रमुख नाका कालीपुल पुग्दा त्यस्तो देखिएन१३ वैशाख, २०७८4 min read Share
निर्वाचन आयोगले ८६ राजनीतिक दललाई गराएको ९ बुँदे ध्यानाकर्षणमा के छ ?आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दलको प्राप्त अभिलेख विवरणअनुसार कानुनको परिपालनामा सन्तोष हुने अवस्था नदेखिएपछि आयोगले नौ बुँदे ध्यानाकर्षण गराएको हो१३ वैशाख, २०७८5 min read Share
भूकम्पमा छोराछोरी च्यापेर दगुरेको पीडाले भन्दा अनुदान पाउने आशामा काढेको ऋणले पोलेको छ पीडितलाईभूकम्पपछिको पुनर्निर्माणको काम थालेको ६ वर्षमा पनि जिल्लामा अझै २८ प्रतिशत लाभग्राहीको घर बन्न सकेको छैन१२ वैशाख, २०७८4 min read Share
पीसीआर रिपोर्टबिना भारत प्रवेशमा रोकभारतीय सुरक्षा बल एसएसबीले धार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको धार्चुलाबाट नेपाली आउन दिए पनि धार्चुला जाने नेपालीलाई कडाइ गरेको छ१२ वैशाख, २०७८2 min read Share
निर्माणाधीन पुलमा काम गर्न गएका दुई मजदुर पुलबाट खसेर त्रिशुलीमा बेपत्ताभतपुर महानगरपालिका– १ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका मजदुर त्रिशुलीमा खस्दा दुई जना बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ१२ वैशाख, २०७८2 min read Share
भारतबाट आएका कोरोना संक्रमित ४५ वर्षीय पुरुषको गुल्मीमा मृत्युगुल्मी छत्रकोटा गाउँपालिका–३ हर्दिनेटाका ४५ वर्षीय पुरुषको गए राति घरमै निधन भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डा. भवानीप्रसाद शर्माले जानकारी दिए१२ वैशाख, २०७८2 min read Share
विनाशकारी भूकम्पको ६ वर्ष पूरा, १० लाख घर भत्किएकोमा ६ लाख ३८ हजारको पुनर्निर्माणवि.सं. २०७२ वैशाख १२ गते शनिबार मध्याह्न ११:५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको ७.६ रेक्टर स्केलको भूकम्प गएको थियो१२ वैशाख, २०७८6 min read Share