मेचीका स्वास्थ्यकर्मीले अझै पाएनन् कोभिड जोखिम भत्ताकोभिड–१९ सङ्क्रमणको दोस्रो लहर तीव्रगतिमा फैलिइरहेको छ । अन्य क्षेत्रभन्दा बढी जोखिम मोलेर स्वास्थ्यकर्मीले बिरामीको उपचार गरिरहेका छन्११ वैशाख, २०७८2 min read Share
झापाका चार अस्पतालमा धमाधम अक्सिजन प्लान्टमेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी अक्सिजन प्लान्टको निर्माण भइरहेको छ । निर्माणाधीन अक्सिजन प्लान्टको लागि प्रदेश १ सरकारले ७५ लाख रुपयाँ बजेट छुट्याएको थियो११ वैशाख, २०७८3 min read Share
हेटौँडामा भाेलिदेखि जोर बिजोर प्रणालीजिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको न्यूनीकरणका लागि आइतबारबाट हेटौँडामा निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गर्ने तयारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जानकारी दिए ।११ वैशाख, २०७८2 min read Share
सुदूरपश्चिमम ६४ हजार सवारी साधन कारबाहीमासुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४ हजार ३०५ सवारी साधन कारबाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ११ वैशाख, २०७८4 min read Share
कैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तले गरे पूर्व-पश्चिम राजमार्ग अवरुद्धकैलालीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोशित आफन्तले लम्कीचुहा नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन्१० वैशाख, २०७८1 min read Share
भेरी र कोहलपुर अस्पताल बिरामीले भरिए, बाँकेमा कोरोना सङ्क्रमितका लागि शय्या अभावबाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ१० वैशाख, २०७८3 min read Share
आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द, सुरक्षाकर्मी परिचालन गरी ढोकाबाटै फर्काइयो दर्शनार्थीमन्दिरका ढोका नै बन्द गरी पशुपति क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको कोषले जनाएको छ । पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा नित्य पूजा भने निरन्तर जारी रहने कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले जानकारी दिए१० वैशाख, २०७८4 min read Share
छुटाछुट्टै घटनामा परी झापामा दुई जना बालकको मृत्युझापामा छुटाछुट्टै घटनामा परेर दुई बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहीबार साँझ बुधबारेस्थित पोखरीमा डुबेर एक किशोरको मृत्यु भएको छ भने कमलमा अर्का बालकको रुखको हाँगोले लागेर ज्यान गएको छ१० वैशाख, २०७८2 min read Share
कञ्चनपुरमा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै'पोटास मल असारदेखि उत्पादन गर्छौँ,' कारखानाका सञ्चालक उमाकान्त जोशीले भने, 'आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइन्छ'१० वैशाख, २०७८2 min read Share
छिमेकीले चलाए गोली, आफ्नै घरको आँगनमा ढले खड्क लिम्बुताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ१० वैशाख, २०७८1 min read Share
टी–२० क्रिकेटमा सय खेल खेल्ने सन्दीप पहिलो नेपाली खेलाडीलेग स्पिनर सन्दीप लामिछाने टी– २० क्रिकेटमा १०० खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन्१० वैशाख, २०७८2 min read Share
कोरोना भाइरस सङ्क्रमणबाट पत्रकार अधिकारीको मृत्युदाङका पत्रकार दामोदर अधिकारीको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको छ९ वैशाख, २०७८1 min read Share
भारतबाट फर्केर आइसोलेसनमा बसेका युवकको मृत्यु११ दिनअघि भारतको गुजरातबाट काम गरी घर फर्किएका दिपायल सिलगढी नगरपालिका– १ घटाली गाउँका युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए८ वैशाख, २०७८2 min read Share
लाखौं अमेरिकी बेरोजगार, कोरोनाको डरले रोजगारीमा फर्कन चाहँदैनन्कोरोनाभाइरस महामारीबाट एक वर्षदेखि सङ्कट व्यहोरिरहेको संयुक्तराज्य अमेरिकामा लाखौं अमेरिकी बेरोजगार छन् । अर्थतन्त्र पुनः खुला भए पनि कतिपय रोजगारदातामाथि नयाँ मानिसलाई रोजगारी दिनेतर्फ अनपेक्षित चुनौती देखिएको छ८ वैशाख, २०७८2 min read Share
झोलुङ्गे पुल तरेको २० रुपैयाँ कर लिन्छ बागलुङ नगरपालिकासङ्घीय सरकारद्वारा हालै निर्माण सम्पन्न भएपछि सञ्चालनमा आएको बागलुङ–पर्वत जोड्ने बाङ्गेचौर–अदुवाबारी झोलुङ्गे (५६७ मिटर लामो) पुलमा तरेपछि २० कर तिर्नुपर्ने भएको छ८ वैशाख, २०७८1 min read Share
मेचीनगरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक घाइतेपूर्व–पश्चिम राजमार्गस्थित मेचीनगर नगरपालिका– १३ मा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको आज मृत्यु भएको छ८ वैशाख, २०७८1 min read Share