राम-सीताको मूर्ति देवघाटबाट माडी लगिँदै, आज १२ बजे मन्दिरमा राखिनेप्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ । मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान साढे ८ बजे माडीका लागि प्रस्थान गरेको हो८ वैशाख, २०७८2 min read Share
९ हजार तिरेपछि स्वाब नै नदिई कोरोना परीक्षणको नेगेटिभ रिपोर्टमानिसको स्वाब सङ्कलन नै नगरी कोभिड– १९ परीक्षणको पीसीआर नेगेटिभ रिपोर्ट बनाउने कार्यमा एउटा गिरोह सक्रिय रहेको पाइएको छ८ वैशाख, २०७८2 min read Share
बेवारिसे अवस्थामा महिलाको शव फेलाडोटीको दिपायल सिलगढी नगरपालिका– ७ तथा पूर्वीचौकी गाउँपालिका– १ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ८ वैशाख, २०७८1 min read Share
परशुराम कुण्डको जलले जलाभिषेक गरी राम-सीताका मूर्ति अयोध्याधाममा स्थापना गरिँदैप्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी ल्याइएका मूर्तिसहितको शोभायात्रालाई देवघाटमा स्वागत गरिएको छ । देवघाट क्षेत्र विकास समितिले यहाँ स्वागत गरेको हो८ वैशाख, २०७८2 min read Share
उपत्यकामा कडाइ : लगाएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने, जथाभावी थुक्न नपाइनेमुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ७ वैशाख, २०७८6 min read Share
बागमती सरकारद्वारा ३४ वटा प्रहरी चौकी भवनको निर्माण कार्य सम्पन्नअघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा रामेछापको एक स्थानीय तहमा जग्गाका विषयमा विवाद हुँदा एउटा इलाका प्रहरी कार्यालय भवनको निर्माण कार्य अहिले स्थगन राखिएको छ७ वैशाख, २०७८5 min read Share
प्रधानमन्त्री रोजगार कार्यक्रम : पारिश्रमिक कम हुँदा काम गर्नै मान्दैनन् युवागाउँमा चलेको पारिश्रमिकको दर नपाएको भन्दै काठेखोला गाउँपालिका–५, बिहुँका युवाले रोजगार कार्यक्रममा सहभागी हुन अस्वीकार गरेका छन्७ वैशाख, २०७८4 min read Share
मकै छर्ने चटारो७ वैशाख, २०७८1 min read Share
जापानले पत्ता लगायो ५ मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधिजापानले ५ मिनेटमा नै कोभिड- १९ को सङ्क्रमण भए नभएको थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ ।७ वैशाख, २०७८2 min read Share
कर्णालीमा कोरोना सङ्क्रमित व्यवस्थापनको जिम्मा स्थानीय तहलाईकर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरोना सङ्क्रमितको व्यवस्थापनको जिम्मा सम्बन्धित स्थानीय तहलाई दिने निर्णय गरेको छ७ वैशाख, २०७८2 min read Share
हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैस्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखाका प्रमुख केदार पराजुलीले सोमबार खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि ‘अल्वेण्डाजोल’ खुवाउन थालिएको जानकारी दिए ।७ वैशाख, २०७८2 min read Share
एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमायस वर्षको पहिलो वसन्तयाममा किलर माउन्टेन रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल आरोहण गरेर कीर्तिमानी कायम गरेका छन्७ वैशाख, २०७८4 min read Share
घर जलेपछि टहरोको बास, पानी पर्दा बिचल्लीतनहुँको आँबुखैरेनी गाउँपालिका– ६ का सन्त भुजेलको घर गत चैत ३१ गते आगलागीबाट जल्यो । आगलागीबाट घरमात्र जलेन, घरमा भएका लत्ताकपडा र खाद्यान्न पनि नष्ट भयो७ वैशाख, २०७८2 min read Share
यो सरकार इतिहासकै भ्रष्ट र नालायक : कार्कीआइतबार कांग्रेस ताप्लेजुङले आयोजना गरेको अन्तर्क्रियामा कार्कीले अहिलेको सरकार इतिहासकै भ्रष्ट र नालायक भएको आरोप लगाए६ वैशाख, २०७८2 min read Share
कैलालीमा सशस्त्रका दुई बीओपी स्थापनाकैलालीको भजनी नगरपालिका– ६ मा बीओपी कालापातल र भजनी नगरपालिका–७ मा बीओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ६ वैशाख, २०७८2 min read Share
माधव नेपाल भन्छन्- व्यक्तिप्रधान पार्टी समाप्त हुन्छ'कम्युनिस्ट पार्टीमा विचार र नीति प्रधान हुन्छ, व्यक्ति प्रधान होइन,' उनले भने, 'जब पार्टीमा व्यक्ति प्रधान हुन्छ अनि समाप्त हुन्छ'६ वैशाख, २०७८2 min read Share
नगरपालिकाको अग्रसरतामा ४५ पहिरोपीडितको घर बन्नेबागलुङलाई विपद् जिल्लाको रुपमा घोषणा गरेर बाढीपहिरोपीडितलाई घर बनाउन सङ्घीय सरकारले ४ लाख रुपैयाँ, गण्डकी प्रदेश सरकारले १ लाख रुपैयाँ दिने निर्णय गरेको छ । त्यसमा नगरपालिकाले १ लाख ५० हजार थप गर्ने निर्णय गरेको हो ।५ वैशाख, २०७८3 min read Share
अमेरिकाको नेब्रास्कामा गोली चल्यो, दुई जना घाइतेसंयुक्त राज्य अमेरिकाको नेब्रास्का राज्यमा शनिबार एउटा मलमा चलाइएको गोली लागेर दुई व्यक्ति घाइते भएका छन्५ वैशाख, २०७८1 min read Share