नौ महिनामा मरे ३० गैँडाचितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका हुन् भने चारवटा चोरीशिकारीले मारेका हुन्५ वैशाख, २०७८3 min read Share
हुरीले उडायो बन्दाबन्दैको पक्की पुलशनिबारको भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । धादिङको गल्छी गाउँपालिका– २ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो५ वैशाख, २०७८1 min read Share
गृहमन्त्री थापाको सांसद पद खारेजनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट वि.सं. २०७४ को राष्ट्रियसभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट चयन भएका थापाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेकाले उनलाई राष्ट्रियसभा सदस्यबाट मुक्त गरिएको हो५ वैशाख, २०७८1 min read Share
भेरीमा तीन घण्टामा तीन जना कोरोना सङ्क्रमितको मृत्युनेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए५ वैशाख, २०७८2 min read Share
दाउन्ने दुर्घटना : घाइतेमध्ये तीन जनाको मृत्युपूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा शनिबार साँझ भएको बस दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ५ वैशाख, २०७८2 min read Share
कोहलपुर दुर्घटना : पाँचै जना मृतकको सनाखतशुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ४ वैशाख, २०७८2 min read Share
वडाध्यक्ष्यहरूले नै लगाए नगरपालिकामा ताला, व्यापक अनियमितता भएको आरोपनगरपालिकाका कार्यवाहक नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा व्यापक अनियमिता भएको भन्दै वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गत चैत ३१ गते नगरपालिकामा तालाबन्दी गरेका थिए४ वैशाख, २०७८2 min read Share
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खोटाङका ८४ खेलाडीखोटाङमा १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत शुक्रबारदेखि जिल्लास्तरीय प्रतियोगिता सुरु भएको छ४ वैशाख, २०७८3 min read Share
नागरिकको स्वास्थ्यप्रति नगरपालिका उदासीन, बेलैमा औषधि नछर्किँदा लामखुट्टे आतंकगर्मी मौसम सुरु हुने समयमा लामखुट्टेको प्रकोप बढ्ने भए पनि मलङ्गवा नगरपालिकाले समयमा औषधि नछर्किंदा लामखुट्टेले बेस्सरी सताउन थालेकाे हाे४ वैशाख, २०७८2 min read Share
अब ठाेरीमा उभिनेछन् राम, सीता, लक्ष्मण र हनुमानप्रधानमन्त्री निवास बालुवाटारमा राखिएका राम, सीता, लक्ष्मण र हनुमानको पूर्णकदका मूर्ति आउँदो चैत ७ गते काठमाडौँबाट र्यालीसहित ल्याइने र चैत ८ गते कार्यक्रमसहित स्थापना गर्ने कार्यतालिका सार्वजनिक भएपछि मन्दिर निर्माण तीव्र पारिएको हो ।४ वैशाख, २०७८2 min read Share
रुरु हाइड्रोको आईपीओ बाँडफाँट, साढे १५ लाख आवेदकको हात रित्तैबिक्री प्रबन्धक एनएमबी क्यापिटलले शुक्रबार बिहान रुरु जलविद्युत् परियोजनाले निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो३ वैशाख, २०७८2 min read Share
सवारी दुर्घटनामा चितवनमा एक वर्षमा ११६ जनाको मृत्यु, ६१२ घाइतेगत वर्ष चितवनमा भएका सवारी दुर्घटनामा परी ११६ जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ३७६ दुर्घटनामा परी उनीहरूले ज्यान गुमाएका हुन्३ वैशाख, २०७८2 min read Share
कोशीटप्पुबाट आएको हात्तीको आक्रमणमा परी सप्तरीमा एक जनाको मृत्युकोशीटप्पु वन्यजन्तु आरक्षबाट आएको हात्तीको समूहको आक्रमणबाट हनुमाननगर कङ्कालिनी– १ भारदह बस्ने ५८ वर्षीय नारायण प्रमाणीको मृत्यु भएको स्थानीय गङ्गाप्रसाद साहले जानकारी दिए३ वैशाख, २०७८1 min read Share
म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिएराजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ३ वैशाख, २०७८2 min read Share
भक्तपुरको गाई फार्ममा खुकुरी प्रहार गरी २० वर्षीय युवकको हत्याभक्तपुरको सूर्यविनायक नगरपालिका– ८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फार्ममा एक युवकको हत्या भएको छ३ वैशाख, २०७८2 min read Share
हत्या बुटवलमा, शव लुकाउन बाग्लुङबुटवलबाट बसको डिक्कीमा सुटकेसभित्र शव राखेर बागलुङको ढोरपाटन ल्याउनु भनेको निकै जटिल भएकाले हत्यारा निकै चलाख र पेसेवरसमेत भएको देखिन्छ । गाडिएको अवस्थामा फेला परेको बेवारिसे शव दुर्घन्धित हुँदै गएपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो३ वैशाख, २०७८3 min read Share
मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत हाल्न माओवादीको अपिलमाओवादी केन्द्र कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक सीता नेपालीले शुक्रबार बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिन आग्रह गरेकी छन्२ वैशाख, २०७८2 min read Share
८.८५ प्रतिशत लाभांश बाँड्दै आरम्भ चौतारीसंस्थाको पाँचौँ वार्षिक साधारणसभाले गत आव २०७६/०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको आठ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो२ वैशाख, २०७८3 min read Share