पाेखरामा भेला भएर मेयरहरूले जारी गरे १६ बुँदे घाेषणापत्र, क्षेत्राधिकारमाथि हस्तक्षेप हुँदा मुकदर्शक नबन्ने२ वैशाख, २०७८3 min read Share
कर्णाली : विश्वास मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीकाे पत्र, आजै परामर्श समिति बैठकत्यसमा उनले संविधानको धारा १८८ को (२) अनुसार विश्वासको मत लिने उल्लेख गरेका छन् । यसका लागि आवश्यक प्रक्रिया अघि बढाइदिन उनले आग्रह पनि गरेका छन्२ वैशाख, २०७८3 min read Share
आनी छोइङ डब्लूडब्लूएफको सद्भावना दूत नियुक्तविश्वव्यापी रूपमा बढ्दो वातावरणीय समस्याको न्यूनीकरण तथा संरक्षणमा पूर्वीय संस्कृति एवं सभ्यताको प्रचारप्रसार गराउने उद्देश्यले विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले गायिका आनी छोइङ डोल्मालाई सद्भावना दूत नियुक्त गरेको छ१ वैशाख, २०७८2 min read Share
प्रचण्ड भन्छन्- एकताको झण्डा फेरि माथि उठाउनुपर्छनेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षसँगै नेपाली जनतामा जोश, जाँगर र सिर्जनाको अभिवृद्धि भई मुलुकको आर्थिक विकास र समृद्धिका लागि प्रतिगामी सोच र प्रवृत्तिविरुद्ध लड्ने सामर्थ्य पैदा हुने विश्वास व्यक्त गरेका छन्१ वैशाख, २०७८2 min read Share
फर्निचर उद्योगमा आगलागी, ५० लाख बढीको क्षतिफर्निचर उद्योगमा आगलागी हुँदा खोटाङमा ५० लाखभन्दा बढीको क्षति भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका– १ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा आज बिहान भएको आगलागीमा ५० लाख ८६ हजार बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ३१ चैत, २०७७1 min read Share
घाँस काट्न गएका महिलाले चितुवा देखेपछि...तनहुँको व्यास नगरपालिका– ५ शेरा सामुदायिक वनबाट सोमबार चितुवा नियन्त्रणमा लिइएको छ३१ चैत, २०७७1 min read Share
सरोकारवाला भन्छन्- सावधानी अपनाऔँ, विद्यालय बन्द नगरौँकोरोना सङ्क्रमणको जोखिमबाट बच्न भन्दै विद्यालय बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन्३० चैत, २०७७2 min read Share
चितवन ट्याक्टर दुर्घटना : मृतकको संख्या ६ पुग्यो, ६ जनाको अवस्था गम्भीरपूर्वी चितवनको राप्ती नगरपालिका- ११ मा मजदूर बोकेको ट्याक्टर दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ३० चैत, २०७७2 min read Share
आठौँ पटक जिब्रो छेड्दै बुद्धकृष्णमध्यपुर थिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष आठौँ पटक बोडेका ४८ वर्षीय बुद्धकृष्णवांग श्रेष्ठले जिब्रो छेड्ने छन्३० चैत, २०७७2 min read Share
यस कारण बन्द गरिँदै छ नयाँ बसपार्कका टिकट काउन्टरअन्तर्राष्ट्रियस्तरको टिकट काउन्टर सञ्चालन गर्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने भएकाले हाल सञ्चालन हुँदै आएका काउण्टर वैशाख १ गते देखि केही समयका लागि बन्द हुने भएका हुन्३० चैत, २०७७2 min read Share
ट्याक्टर दुर्घटनाका मृत्यकमध्ये ४ जनाको सनाखत, घाइतेमध्ये ७ को अवस्था गम्भीरपूर्वी चितवनको राप्ती नगरपालिका– ११ मा मजदूर बोकेको ट्याक्टर दुर्घटना हुँदा मृत्यु भएका पाँचमध्ये चारजनाको सनाखत भएको छ३० चैत, २०७७2 min read Share
रामचन्द्र पौडेल भन्छन्- कांग्रेसलाई व्यक्ति पूजा गर्ने प्रवृत्तिबाट पनि बचाउनु छ'कांग्रेसलाई व्यक्ति पूजा गर्ने प्रवृत्तिबाट पनि बचाउनु छ, कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनु पर्नेछ,' पौडेलले भने ।२९ चैत, २०७७2 min read Share
सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममामास्क नलगाई हिँड्ने, एकापसमा भौतिक दूरी कायम नगर्ने जस्ता स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाउँदा सुदूरपश्चिम प्रदेशमा कोरोनाको उच्च जोखिम देखिएको छ । २९ चैत, २०७७4 min read Share
गत शुक्रबार निधन भएका राजकुमार फिलिपको अन्त्येष्टि एक हप्तापछि हुनेबेलायतकी महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको यही अप्रिल १७ मा अन्त्येष्टि गरिने भएको छ२९ चैत, २०७७3 min read Share
प्रदेश २ : बाध्यात्मक व्यवस्थाका कारण ६ महिनापछि प्रदेशसभा बैठक बस्दैप्रदेश सरकारले प्रदेशसभा छल्न खोजिरहेकामा ६ महीनामा अनिवार्य बैठक बस्नुपर्ने बाध्यात्मक व्यवस्थाका कारण पाँचौँ अधिवेशन सुरु गर्न लागिएको बताइएको छ२९ चैत, २०७७2 min read Share
विधिमा चलौँ भन्नेलाई कारबाही गरी कम्युनिस्ट आन्दोलन कमजोर पारियो : माधव नेपालउनले पार्टी विधान र विधिबाट चल्नुपर्ने मान्यता राख्ने नेता/कार्यकर्तालाई कारबाही गरी कम्युनिस्ट आन्दोलनलाई कमजोर र मुलुकमा राजनीतिक सङ्कट उत्पन्न गरिएको दाबी गरे२९ चैत, २०७७2 min read Share