बिस्केट जात्राको रथ तान्दा १९ घाइते, मध्य राति ढुङ्गा हानाहानभक्तपुरमा हिजोदेखि सुरु भएको बिस्काः जात्रामा भैरवको रथ तान्ने क्रममा राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा १९ जना घाइते भएका छन्२९ चैत, २०७७1 min read Share
फर्निचरमा मध्य रातिदेखि भीषण आगलागी, अझै नियन्त्रणमा आएनबागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ२९ चैत, २०७७1 min read Share
सांकेतिक रूपमा मनाइँदै घोडेजात्रा, कोरोना फैलने डरले एक तिहाईलाई मात्र बोलाइयोउपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ२९ चैत, २०७७2 min read Share
यस्तो छ पत्रकार महासंघको नवनिर्वाचित समितिको मतपरिणामनेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिले अन्तिम मतपरिणाम सार्वजनिक गरेको छ२८ चैत, २०७७7 min read Share
इन्डोनेसियामा शक्तिशाली भूकम्पइन्डोनेसियाकोको जाभा द्वीपमा शनिबार ६ म्याग्नीच्यूडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ२८ चैत, २०७७1 min read Share
गम्भीर प्रकृतिका अपराध बढे, प्रतिदिन ७ जबर्जस्ती करणीआठ महीनामा गत वर्षभन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भइ कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४४७ घटना दर्ता भएको प्रहरीले जनाएको छ२८ चैत, २०७७4 min read Share
बागलुङमा १२ फिट लामो किङ कोब्रा भेटियोबागलुङ नगरपालिका–७ मूलपानीमा विषालु सर्पको प्रजाति किङ कोब्रा सर्प भेटिएको छ । स्थानीय सुदीप गौतमका घरमा उक्त सर्प भेटिएको हो२८ चैत, २०७७2 min read Share
ज्याक माको कम्पनी अलिबाबालाई झण्डै तीन अर्ब डलर जरिवानाचिनियाँ नियामक निकायले ई–कमर्सको क्षेत्रमा विश्वचर्चित कम्पनी अलिबाबामाथि २ अर्ब ७८ करोड डलर जरिवाना गरेको छ२८ चैत, २०७७4 min read Share
सरकारको विकल्प खोज्न कांग्रेसमा एकमत छ : विश्वप्रकाश शर्मा'कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ, कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ,' शर्माले भने२८ चैत, २०७७1 min read Share
महाधिवेशनलाई असर नपर्ने गरी देउवाको नेतृत्वमा सरकार बन्छ : कोइराला'शेरबहादुरजी संसदीय दलको नेता हुनुहुन्छ । उहाँकै नेतृत्वमा अब सरकार बन्छ । यस विषयमा अन्य दलसँग छलफल जारी छ'२८ चैत, २०७७1 min read Share
२०३२ सालमै डकैती, ०५० मा दाेषी ठहर, ०७७ सालमा पक्राउडाका मुद्दाका फरार प्रतिवादी साविक परासन गाविस–७ का बलबहादुर सुनारलाई प्रहरीले सत्ताइस वर्षपछि शुक्रबार पक्राउ गरेको छ२८ चैत, २०७७1 min read Share
जंगलमा लागेकाे आगाे बस्तीमा छिर्याे, पाँच घर जलेजाजरकाेटकाे नलगाड नगरपालिका–८, मङ्सिरीमा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन् । स्थानीय नाैधारी जङ्गलमा लागेकाे आगो गाउँ पस्दा पाँच घर जलेको हिमालय आधारभूत विद्यालयका शिक्षक मनोद शर्माले बताए२८ चैत, २०७७3 min read Share
गण्डकीका सांसद् भन्छन्- नीतिगत भ्रष्टाचार माैलायाे, अब त केही गराैंनीतिगत भ्रष्टाचार राज्यमा गम्भीर समस्याका रूपमा देखिएको बताउँदै यसको अन्त्य हुनुपर्नेमा जाेड दिए ।२८ चैत, २०७७2 min read Share
कुर्था–जयनगर रेल सञ्चालनका लागि अरु सबथोक छ, कानुन छैन'कानुन बनेपछि तुरुन्त रेल चलाउन सकिनेछ,' भट्टराईले भने । आवश्यक जनशक्ति र इञ्जिन ल्याउनका लागि भारत सरकारसँग सम्झौता भइसकेको कम्पनीले जनाएको छ२७ चैत, २०७७4 min read Share
सामुदायिक वनमा लागेको आगो बस्तीमा सल्कियो, सुर्खेतको सिस्नेरीका नौ घर जले'बस्तीबाट नजिकै रहेको वनमा लागेको आगोले सिधै बस्तीमा भेट्टाउँदा घर जलेका हुन्,' वडाध्यक्ष कार्कीले भने, 'प्रहरी र स्थानीयवासी खटिएपछि अहिले आगो निभाइएको छ'२७ चैत, २०७७1 min read Share
बिस्केट जात्राका लागि घरघरमा स्यानिटाइजर, साबुन र मास्क वितरणबिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयलाई स्यानिटाइजर, साबुन र मास्क वितरण सुरु गरेको छ२७ चैत, २०७७1 min read Share
एनआरएनए पोर्चुगलका निलम्बित कोषाध्यक्षको घरजग्गा रोक्का गर्न आग्रहअहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ२७ चैत, २०७७2 min read Share
जनगणनामा यसपालि : पहिलाे पटक वित्तीय पहुँच र ऋण खाताको विवरण जम्मा गरिने२६ चैत, २०७७4 min read Share