१० नबजी घाम लाग्दैन, घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी फोन गर्ने ?दैलेखकी सांसद पार्वती विशुङ्खेले व्यङ्ग्य गर्दै भनिन्, 'धन्न कर्णालीमा साल र सल्लाका रुख अग्ला रहेछन् र जनताले फोन गर्न पाएछन्'२५ चैत, २०७७6 min read Share
मन्त्रीसामु सांसदकाे ब्यंग्य : धन्न कर्णालीमा अग्लाअग्ला रुख छन् र जनताले फोन गर्न पाएका छन्'टेलिफोनको टावर नहुँदा मान्छे भीरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?'२५ चैत, २०७७6 min read Share
भारतबाट फर्किएका कोरोना संक्रमितको उपचारका क्रममा मृत्युमहाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका– १५ का ४५ वर्षीय कोरोना सङ्क्रमित पुरुषको गए राति मृत्यु भएको छ२५ चैत, २०७७2 min read Share
म्याग्दीका ४७ सामुदायिक वनमा आगलागी : डढेलोका कारण बढ्यो वायु प्रदूषणयस वर्षको वसन्तयाम सुरु भएसँगै हिमाली जिल्ला म्याग्दीका छ वटा स्थानीय तहका ४७ वटा सामुदायिक वनमा आगलागी हुँदा करिब १२ सय हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ२५ चैत, २०७७4 min read Share
भारतमा उत्पादन भएको भनी गुणस्तरहीन कस्मेटिक उत्पादन तथा बिक्री गर्थ्यो गोयलको उद्योगनेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ२५ चैत, २०७७2 min read Share
नेपाल पत्रकार महासङ्घको निर्वाचन आज, मतदानका लागि तोकियो ९७ बुथबिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरिएको छ । मतदान सम्पन्न भएपश्चात् बुधबार नै मतगणना सुरु गरिनेछ२५ चैत, २०७७4 min read Share
घुमाउने घरतनहुँ जिल्लाको व्यास नगरपालिका–१० स्थित दरै वस्तीमा रहेको पराम्परागत दरै समुदायको घुमाउने घर । पछिल्लो समयमा आधुनिकतासँगै यस्ता पुर्ख्यौली सम्पदाहरू विस्थापित हुँदै जान थालेका छन् । तस्वीर : सानेबहादुर नेपाली/रासस२४ चैत, २०७७1 min read Share
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको पानी ट्याङ्की फुटेर दुई जनाको मृत्युबझाङको तलकोट गाउँपालिका– १, चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ२४ चैत, २०७७2 min read Share
आणविक अस्त्र बनाउन नछोडेको भन्दै उत्तर कोरियामाथि जापानले दुई वर्ष थप्यो प्रतिबन्ध२४ चैत, २०७७3 min read Share
सुडानको डारफोरमा ४० जनाको हत्या भएको संयुक्त राष्ट्रसंघको जानकारीयहाँका स्थानीय विद्रोही समूहहरू अल मासालित र अरब ट्राइबका बीचमा सो भिडन्त भएको थियो । यस भिडन्तका कारण अरु कम्तीमा पनि ५८ जना घाइते भएको पनि बताइएको छ२४ चैत, २०७७2 min read Share
बेलायतमा आगामी सोमबारदेखि लकडाउनमा केही खुकुलो गरिनेबेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी १२ अप्रिल, सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनलाई केही सहज बनाइने बताएका छन्२४ चैत, २०७७1 min read Share
नक्कली हवाई टिकट बेच्ने एनआरएनए पोर्चुगलका कोषाध्यक्ष निलम्बितसङ्घले नक्कली हवाई टिकट बेचेको घटना सार्वजनिक भएलगत्तै कोषाध्यक्ष विक्रमजङ्ग कुँवरलाई पदबाट निलम्बन गरेको हो२४ चैत, २०७७2 min read Share
तनहुँको शुक्लागण्डकी नगरपालिका– १२ का विभिन्न सामुदायिक वनमा भीषण आगलागीउक्त वडाको प्रगतिशील, लक्ष्मीथुम्का र आमडाँडामा डढेलो लागेको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । साथै, छिमेकी वडाको पोष्टकबारी सामुदायिक वनमा पनि डढेलो लागेको छ२४ चैत, २०७७3 min read Share
खप्तड सडकको काम छिटो सक्न मुख्यमन्त्री भट्टको निर्देशनउक्त सडकको मुख्यमन्त्री भट्टले मंगलबार अनुगमन तथा निरीक्षण गर्दै तोकिएको समयावधिभित्र काम सक्न सम्बन्धित निर्माण कम्पनीलाई निर्देशन दिएका हुन्२४ चैत, २०७७2 min read Share
बागलुङका दुई रणनीतिक सडकको शुभारम्भएक निर्वाचन क्षेत्र एक रणनीतिक सडक सञ्जाल निर्माण गर्ने नेपाल सरकारको योजनाअनुसार बागलुङमा दुईवटा सडक निर्माणको शुभारम्भ भएको छ२४ चैत, २०७७3 min read Share
पाल्पामा कुखुरा बोकेको पिकअप दुर्घटना, दुई जनाको मृत्युपाल्पाको तानसेन नगरपालिका– ७ काजीपौवास्थित भित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ२४ चैत, २०७७1 min read Share
सभा, जुलुस र रङ्गशालामा कोरोना नसर्ने, हाम्रो जात्रामा सर्ने ?आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने ऐतिहासिक एवं सांस्कृतिक पर्व बिस्केट जात्रा मनाउन जिल्ला प्रशासन कार्यालय भक्तपुरले रोक लगाएपछि स्थानीयले विरोध गरेका छन्२४ चैत, २०७७3 min read Share
कैलालीमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहानकैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमानाकामा लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ२४ चैत, २०७७2 min read Share