प्रतिनिधिसभामा आज : एमाले सांसदले सरकारलाई धन्यवाद दिए, विपक्षीले प्रश्न उठाएआज प्रतिनिधिसभा बैठकमा एमालेका सांसदहरूले स्वाधीनता, विकास र समृद्धिकाे यात्रामा सरकारले तीन वर्षमा ऐतिहासिक उपलब्धि हासिल गरेको दाबी गरे२३ चैत, २०७७1 min read Share
बर्मेलीलाई बचाऊ भन्दै काठमाडौंमा शान्ति समाजले दबाबका कार्यक्रम गर्नेम्यानमार (बर्मा) का नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको माग गर्दै मानव अधिकार तथा शान्ति समाजले प्रदर्शन एवं दबाबका कार्यक्रमलाई निरन्तरता दिने भएको छ२३ चैत, २०७७2 min read Share
इन्डोनेसियामा बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुग्योइन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ५५ पुगेको त्यहाँको प्रशासनले जनाएको छ२३ चैत, २०७७1 min read Share
भीमफेदीको जंगलमा लागेको डढेलोले घर जलायो, ६९ वर्षीया महिलाको मृत्युभीमफेदी गाउँपालिका वडा नम्बर– ३ पारीपाखाको जङ्गलमा लागेको डढेलोले स्थानीय एक घरमा आगो लाग्दा ६९ वर्षीया हस्तमाया सिन्तानको मृत्यु भएको प्रहरीले जनाएको छ२३ चैत, २०७७1 min read Share
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा गुराँस टिप्न निषेध, टिपेमा ५ हजार जरिवानाम्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६, घोडेपानीका बासिन्दाले गुराँसको फूल टिप्नेलाई जरिवाना तिराउने नियम बनाएका छन्२३ चैत, २०७७3 min read Share
आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदाराना थारू समुदायको होलीपछिको महत्त्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ२३ चैत, २०७७1 min read Share
सिम्रौनगढमा भेटियो ऐतिहासिक इँटापुरातत्त्व विभाग काठमाडौंले प्रदेश- २ को प्रसिद्ध तथा ऐतिहासिकस्थल सिम्रौनगढस्थित रामजानकी मन्दिर जीणोद्वार गर्दा करिब २४० वर्ष पुरानो कलात्मक इँटा फेला परेको छ२२ चैत, २०७७1 min read Share
भीमफेदीमा कन्टेनरले मोटरसाइकललाई ठक्कर दियो, एक जनाको घटनास्थलमै मृत्युमकवानपुरको भीमफेदी गाउँपालिका– १, सानुटारमा गएराति कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ२२ चैत, २०७७2 min read Share
बारपाकको राङरुङ भीरबाट जीप खस्यो : दुई जनाको मृत्यु ७ घाइतेगोरखाको बारपाक सलिकोट गाउँपालिका– २ स्थित राङरुङ भीरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ२२ चैत, २०७७2 min read Share
जुम्लाको ढिपुगाउँमा आगलागी : ३५ घर जले, वडाध्यक्ष भन्छन्- आगो निभाउने पानी छैन, घर जलिरहेका छन्वडाध्यक्ष शेरबहादुर बोहोराले भने, 'आगो नियन्त्रणबाहिर छ । निभाउनका लागि पानी छैन, घरमा जलेको आगो हेरेर बस्नुको विकल्प छैन'२२ चैत, २०७७3 min read Share
सरकारले देशलाई राजनीतिक द्वन्द्वतर्फ धकेल्न खोज्यो : प्रकाशमान सिंहनेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार निर्माणमा कांग्रेसले अग्रसरता लिनुपर्ने बताएका छन्२२ चैत, २०७७1 min read Share
मेलम्ची काठमाडौं आइपुगेकामा मलाई धेरै खुशी लागेको छ : जापानी राजदूत किकुता [अन्तर्वार्ता]मेरो आशा छ, मेलम्ची नदीबाट आउने सफा पानीले काठमाडौँवासीको दैनिक जीवनमा सहजता ल्याउनुका साथै जीवनस्तर उकास्न मद्दत गर्नेछ२१ चैत, २०७७20 min read Share
कुवाको पानी पिउन बाध्य उनापानीवासीले पाए धारापानी, छक्क फडेरा भन्छन्, 'आयु पाइयो'लामो समयदेखि कुवाको पानी खान बाध्य हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीका वासिन्दाले धाराको शुद्ध पानी पिउन पाएका छन्२१ चैत, २०७७1 min read Share
१४ पुसमा हराएको मोटरसाइकल प्रहरीले हिजाे भेट्टायाे, चाेरीमा संलग्न एक जना पक्राउ२१ चैत, २०७७2 min read Share
जंगलमा निउरो टिप्न गएका कैलालीका ६० वर्षीय डगौरालाई हात्तीले मार्योशुक्रबार जगतपुर सामुदायिक वनको रानी टप्पामा निउरो टिप्न गएका ६० वर्षीय मन्सराम डगौराको हात्तीको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ२१ चैत, २०७७2 min read Share
दाङमा यात्रुबाहक बस दुर्घटना, दुई जनाको मृत्युदाङमा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ२० चैत, २०७७1 min read Share