यी प्रश्न, जसकाे जवाफ रवीन्द्र मिश्रले दिनैपर्छ
रवीन्द्रजीले तयार पार्नुभएको ४४ पेज लामो प्रस्तावनाको पाँचौँ पेजमा संघीयता महँगो भयो र भ्रष्टाचार मौलायो भन्नुभएको छ । हेर्नुस्, संघीयता महँगो होइन तर अति नै धेरै भ्रष्टाचारले महँगो बनाएको भने हो ।
१२ साउन, २०७८
14 min read
Share
ओलीकालीन गल्तीको मूल्य र देउवाकाे माैका
हो, तपाईंंको पुस्ताले देशमा राजनीतिक र सामाजिक स्वतन्त्रताका लागि योगदान दिएको छ तर तपाईंहरूले राजनीतिक लगानीको बदलामा पटक-पटक लाभ पनि त पाइसक्नुभयो ।
६ साउन, २०७८
13 min read
Share
राजनीतिक स्थिरता : कार्यकाल वा पद्धति ?
एमाले र माओवादीको चुनावी गठबन्धन बन्यो, राम्रो महौल बन्यो । प्रतिद्वन्द्वी कांग्रेसले आसलाग्दो चुनावी एजेन्डा र चाखलाग्दो अभियान नै ल्याउन सकेन, अर्को दृष्टिकोणले हेर्दा तत्कालीन प्रधानमन्त्री देउवाले पार्टीका लागि चुनावी अभियान सम्हाल्न नै सकेनन ।
१३ असार, २०७८
7 min read
Share
प्रिय, आदरणीय र सम्माननीय
पटकपटक संविधान र राजनीतिक व्यवस्थाको विकल्प खोज्ने क्रममा हामीभन्दा अघिल्लो पुस्ता नेपालीले सात दशकमा छ राजनीतिक व्यवस्था र सात संविधान खोजिसक्यो, अब पनि अर्को विकल्प मात्र खोज्नु उपयुक्त नहोला । पटकपटक विकल्प खोज्नु पनि त उपयुक्त विकल्प होइन नि ।
४ जेठ, २०७८
13 min read
Share