बाजुरामा छिनछिनमै जान्छ बत्ती
महतले थपे, ‘एक महिना भयो, बिहानैदेखि बत्ती झ्याप्प–झुप्प हुन्छ, दिनमा त बत्ती नै हुँदैन विद्युतीय मेसिनबाट पकाउनुपर्ने सामान आधा पाकेकै निकालेर खोलामा मिल्काउनुपर्ने बाध्यता छ । दिक्क लाग्यो ।’
१८ साउन, २०८०
4 min read
Share
कोल्टी विमानस्थल, जहाँ जहाजभन्दा पहिले काल आउँछ
हरेक महिना मुगु, बाजुरा र हुम्लाको तल्लो क्षेत्रका बिरामी आफन्तलाई बोकेर कोल्टीसम्म ल्याउँछन् तर लामो समयसम्म जहाज नआएपछि फर्किंदा लास लिएर फर्किन्छन् ।
१० साउन, २०८०
5 min read
Share
भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु, घाइते र क्षतिको विवरण संकलन हुँदै
१० माघ, २०७९
2 min read
Share
मार्तडीमा चामलको बिक्री वितरण बन्द
पूर्वोत्तर क्षेत्रका चार स्थानीय तहको लागि खाद्यान्न वितरण गर्ने कोल्टीस्थित खाद्य डिपोले समेत एक महिना अघिदेखि चामल बिक्री बन्द गरिसकेको छ।
२ असोज, २०७८
3 min read
Share
काठको अभावमा चदारा जातिको पेशा संकट
सामुदायिक वनले आवश्यक पर्ने काठ काट्न नदिने र काठ काटेको थाहा पाएमा दण्ड जरिवाना गर्ने गर्दा उनीहरू यो पेशाबाट विरक्तिएका छन् ।
१३ भदौ, २०७८
4 min read
Share
बाजुराका तीन धाममा एकसाथ पुजा, कोरोना छिचोल्दै तीर्थयात्रा सुरू
जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरू, बाजुरास्थित सरकारी कार्यालयको पुजा टोली र स्थानीय पर्यटकसहित भक्तजनहरू परम्परा अनुसार बिहीबार मेला भर्न त्यसतर्फ लागेका हुन्।
३ भदौ, २०७८
6 min read
Share
कोरोना संक्रमण : बाजुरा जिल्ला अस्पतालका बेड बालबालिकाले भरिए
जिल्ला अस्पताल बाजुराका सबै बेड एक सातायता बिरामी बालबालिकाहरूले भरिएका छन् ।
२८ साउन, २०७८
4 min read
Share
देशभर कोरोनाको त्रास, बाजुरामा भने निस्फिक्री पठन–पाठन
बाजुराका शिक्षा इकाई प्रमुख सिंहराज डाँगीले जिल्लाका विद्यालयहरूमा सुरक्षासम्बन्धी मापदण्ड अपनाएर पठन-पाठन सुरु गरिएको बताए
२७ साउन, २०७८
5 min read
Share
बजार पुग्यो बाहुनीको प्याज
पहिलो पटक ठूलो परिमाणमा प्याज रोपेका स्थानीयलले भण्डार गर्ने ठाउँ नभएर कुहिन थालेपछि विद्यालयको भवनमा राखेका थिए । सदरमुकाम मार्तडीसम्म खच्चरबाट ढुवानी गर्ने व्यवस्था मिलाइएपछि स्थानीय किसानलाई राहत मिलेको छ
२४ साउन, २०७८
3 min read
Share
प्याजको पकेट क्षेत्रमा गाउँभरि प्याजकै गन्ध, किसान भन्छन्– न बिक्री भयो, न छाक टर्यो
किसान दीपक बिक भन्छन्, ‘गहुँ लगाएको भए बरु छाक टार्न हुन्थ्यो, प्याजले छाक टर्दैन । उल्टै कुहिएर गाउँभरि प्याज गन्हायो ।’
१५ साउन, २०७८
4 min read
Share
कलिला बुहारीले ढाकिँदै बाजुराका गाउँ
‘स्वास्थ्य चौकीमा पहिलो गर्भजाँच गर्ने महिलाको उमेर हेर्दा दयनीय अवस्था छ । बालविवाहले गाउँ ढाकेको छ । गउँभरी कलिला बुहारीहरू छन्’
२९ असार, २०७८
3 min read
Share
पहिरोपीडित भन्छन्, 'राहत लिन जाँदा उल्टै ऋण लाग्छ, होस्, नजाने'
सरकारले दिने राहतभन्दा बढी खर्च सदरमुकाम आउजाउमा लाग्ने भएपछि पीडितहरू राहत लिन सदरमुकाम नगएका हुन् ।
२० असार, २०७८
12 min read
Share
आहा ! खप्तड
खप्तडको पर्यटन विकासका लागि पर्यटन मन्त्रालयअन्तर्गत खप्तडक्षेत्र पर्यटन विकास समिति गठन गरिएको छ । समिति गठन गरिए पनि हुनुपर्ने जति विकास र प्रचार हुन सकेको छैन ।
१२ असार, २०७८
6 min read
Share
बाजुरामा बिजाेगः सयाैँ बस्ती पहिराेकाे जाेखिममा
जिल्लाका अधिकांश गाउँ पहिरोका कारण थिलथिलाे बनेका छन् । पूर्वोत्तर क्षेत्रका गाउँहरू खडेरीका कारण सार्नुपर्ने, हिमाली र गौमुल गाउँपालिकाका बस्तीहरू छरिएर रहेकाले विकास गर्न कठिन भएकाले एकीकृत बस्तीको रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी बरालकाे भनाइ छ
९ असार, २०७८
10 min read
Share
पहिराेले जताततै थुन्याे बाजुराका सडक, हिँडेर आउजाउ गर्नसमेत मुस्किल
र्षाका कारण जिल्लाका ग्रामीण सडकसमेत बिग्रिएका छन् । ती सडकमा पनि अहिले यातायात ठप्प छन् । शनिबारदेखिकाे अविरल वर्षासँगै बाजुराका सबै सडकखण्ड अवरुद्ध भएका हुन्
१ असार, २०७८
4 min read
Share
कहाँ हराए तिर्खा मेट्ने ढुङ्गेधारा, ओत लाग्ने धर्मशाला अनि शीतल दिने पीपल–चौतारा ?
बाटोमा ढुङ्गेधारा भेटेपछि डोकाेबाट रोटीको पोको निकालेर खान्थ्याैँ । अँजुलीमा पानी भरेर घटघट पिउँथ्याैँ । आज त्याे सपनाजस्तै लाग्छ
१० जेठ, २०७८
11 min read
Share
दुर्गममा कोरोनाबाहेकका बिरामीलाई सिटामोलसमेत पाउन मुस्किल
बडिमालिका नगरपालिकामा सञ्चालित शहरी स्वास्थ्य चौकीले औषधि खरिदको प्रक्रिया सुरु गरे पनि औषधि दिन सक्ने कुनै सप्लायर्स भेटिएको छैन
६ जेठ, २०७८
4 min read
Share