जीवनको छाँदमा स्वानुभूतिका छचल्काहरूअसल कवि हुनु आशावादी हुनु हो । जीवनलाई प्रेम गर्नु हो । दायित्व र जिम्मेवारीप्रति सहिष्णु हुनु हो । प्रश्न उठाउनु हो र उठाइरहनु हो । दुनियाँ छोड्न तयार हुने, दिल छोड्न तयार नहुने प्राणी हो कवि । सन्तोषका कविताले पनि यही भनेका छन् ।Share