Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
रवि लामिछाने
रास्वपा
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रवि-गगन सम्बन्ध
रवि लामिछाने
रास्वपा
युरोपमा नयाँ विश्वयुद्ध र परमाणु हतियारको खतरा ?
गाेसाइकुण्ड यात्रा
Thu, May 16, 2024
३ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
भारतमा आइतबारको तुलनामा सोमबार कोरोना संक्रमित घटे
भारतमा कोरोना भाइरसबाट गएको २४ घण्टायता आइतबारको तुलनामा सोमबार संक्रमित केही कमी देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाको रिपोर्ट नआई शव बुझाउने नेसनल मेडिकल कलेजलाई कारबाही सिफारिस
कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको रिपोर्ट नआई शव परिवारलाई बुझाएकोमा वीरगन्जको नेसनल मेडिकल कलेजलाई आवश्यक कारबाही गर्न सिफारिस गरिएको छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धनगढीकाे ५० शय्याको कोरोना अस्पताल सेतीलाई हस्तान्तरण
धनगढीमा निर्माण गरिएको ५० शय्याको कोरोना अस्पताल सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कति छन् कोरोना भाइरसविरुद्ध लड्ने स्वास्थ्य सामग्री ?
उनले १ हजार ५ सय केसलाई आधार मानेर पूर्वानुमान गरेको र केस बढेसँगै पुनः अवलोकन गरिएको बताए । उनले अब ५ हजार केसलाई आधार बनाए स्वास्थ्य सामग्री व्यवस्थापनको काम भइरहेको बताए
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित २५ जनाले जिते कोरोना, निको हुनेको संख्या १ सय १२ पुग्यो
त्यसैगरी पाटन अस्पतालबाट ५ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । टेकु अस्पतालबाट आजै १ जना सुरक्षाकर्मी डिस्चार्ज भएका छन् । तौलिहवाबाट पनि १ जना स्वास्थ्यकर्मी डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कार्यालय जाँदा यसरी गर्न सकिन्छ कोरोना जोखिम कम
कार्यालयमा कामका सिलसिलामा किताब, कापी, टेबुल, कुर्सीलगायतका सामग्री पनि पटक पटक छुइने गरेको छ । यसले मानिसबाट मानिसमा जसरी सजिलै नसर्ने पनि उनले बताए । कार्यालयकै कर्मचारीले पनि आपसमा दूरी कायम गरेर काम गर्दा जोखिम कम हुने उनको भनाइ छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोकर्णेश्वर शिवचोकका ७ घर सिल
गोकर्णेश्वर नगरपालिका–७, शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका ७ घर सिल गरिएको छ
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डडेल्धुराका कोरोना संक्रमितको आशंका : ‘स्क्रब टाइफस'को परीक्षणलाई नै पीसीआर ‘पोजिटिभ’ भने कि
‘परशुराम–१० मा भारतबाट आएका नागरिक धेरै छन् भनेर आफू असुरक्षित महसुस गरेर माथि गाउँमा घर भएकाले त्यतै गएर बसेको थिएँ । त्यहाँ भारतबाट आएर बसेका नागरिक थिएनन्,' उनी भन्छन्, 'आएको भए पनि फागुनभन्दा अगाडि आएका मात्रै थिए । म त्यहाँ बस्दा कोही पनि बिरामी देखिएनन्’
१२ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना उपचारमा जम्मा ३ सय १७ डाक्टर र नर्स !
अहिलेसम्म कोरोना भाइरसको उपचारका लागि 'क्रिटिकल ट्रेनिङ' ३ सय १७ जना डाक्टर र नर्सलाई दिइएको छ । उनीहरू नै कोरोना भाइरसको उपचारमा खटिएका छन् । संक्रमितको संख्या बढ्दो छ । ३ सय १७ जनाले भोलिका दिन थेग्न सक्छन् त ?
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नारायणी उपक्षेत्रीय अस्पतालमा रहेका ७ जनाले जिते कोरोना
नारायणी उपक्षेत्रीय अस्पतालबाट आज आइतबार ७ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किन सफल भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत जनाएको छ
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमितको संख्या ६०३ पुग्यो, आज थपिए १२ जना
नेपालमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा आज थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बारामा काेराेना संक्रमण पुष्टि भएका सुरक्षाकर्मीकाे सूची सर्लाहीमा !
बारामा एक जना सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ । ४९ वर्षीय ती सुरक्षाकर्मीको नमुना ७ जेठमा परीक्षण गरिएको थियो । तर, संक्रमितको सूचीमा उनी सर्लाहीको देखिन गएका रहेछन्
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
किट अभावमा हेटौंडामा कोरोना परीक्षण रोकियो, स्वाब संकलन भने नरोकिने
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंले एकहप्ताअघि पठाएको करिब ४ वटा पीसीआर किट शनिवार सकिएको थियो । हेटौंडामा शनिवार मात्रै संकलन गरिएका प्रदेशका मन्त्री, सांसददेखि हेटौंडा अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वाबको रिपोर्ट आएको छैन
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एउटै गाउँपालिकामा १ सय १४ संक्रमित, स्वास्थ्य र सुरक्षा सेवा अभाव
प्रदेश ५ को अति विकट मानिने नरैनापुरमा कोरोना संक्रमण फैलिन सक्ने र स्थिति भयावह हुने भन्दै स्थानीय तहले थप सुरक्षाकर्मी माग गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई पत्रचार गरेको छ
११ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गुल्मीको मदानेका १ जनासहित ७ जनामा कोरोना पोजिटिभ
नेपालमा थप ७ जनामा कोरोना संक्रमित थप भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परिक्षणमा प्रदेश-५ मा ७ जना संक्रमित थपिएका हुन्
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्क राष्ट्रमा २ लाख २१ हजारमा संक्रमण, संक्रमितमध्ये २ प्रतिशतको मृत्यु
सार्क राष्ट्रमा सबैभन्दा कम संक्रमित देखिएको भुटानमा अहिलेसम्म कोरोनाको कारण कसैले ज्यान गुमाउनु परेको छैन । शनिबार थप ३ जना संक्रमित थपिएपछि संक्रमितको संख्या २४ पुगेको छ ।
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४ पुग्यो
सुदूरपश्चिम प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । शनिबार थपिएका चारै जना संक्रमितलाई सेती अस्पतालको आइसोलेसनमा राखिएको छ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा बजेट अधिवेशनको तयारी : २ सय ५० जनाको स्वाब सङ्कलन
कोभिड-१९ सक्रमणले महामारीरूप लिएका बेला प्रदेशसभा बैठक सञ्चालनका लागि सुरक्षा मापदण्ड अपनाएर उक्त मितिदेखि अधिवेशन सञ्चालन गरिने भएको छ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट आएका थिए चितवनका संक्रमित दम्पति
बागमती प्रदेशको सामाजि विकास मन्त्रालयले संक्रमित दम्पति भारतबाट आएर होम क्वारेन्टाइनमा बसिरहेको जानकारी दिएको छ । उनीहरूको भरतपुरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ
१० जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
77
78
79
80
81
82
83
84
85
86
Next
सर्च गर्नुहोस्