ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि-बालेन सम्बन्ध
रवि र बालेन
रास्वपाको आन्दोलन
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि-बालेन सम्बन्ध
रवि र बालेन
रास्वपाको आन्दोलन
Fri, Nov 01, 2024
१६ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
अछामकी गर्भवती महिलामा कोरोना सङ्क्रमण पुष्टि
अछाम जिल्लाबाट कोहलपुर रेफर गरिएकी गर्भवती महिलामा कोरोनाको सङ्क्रमण देखिएको छ । जिल्लाको चौरपाटी गाउँपालिका-५ की २५ वर्षीया गर्भवती महिलामा कोहलपुरमा कोरोना सङ्क्रमण पुष्टि भएको हो
२७ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित ?
सोमबार नेपालमा थप ३१४ जनामा कोरोना भाइरस संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा २ सय ९४ पुरुष र २० जना महिला संक्रमण देखिएको पुष्टि गरेका हुन्
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप २१ जनाले जिते कोरोना, डिस्चार्ज हुनेको संख्या ४ सय ८८ पुग्यो
नेपालमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढिरहेको छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ : २४ घण्टामा १ सय ७४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ सय नाघ्यो
आज संक्रमण पुष्टि भएकाहरूमध्ये सप्तरी जिल्लाका १६ जना, महोत्तरी जिल्लाका १२ जना, सर्लाही जिल्लाका १ सय २० जना, रौतहट जिल्लाका ११ जना, बारा जिल्लाका ७ जना र पर्सा जिल्लाका ८ जना रहेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिएका छन्
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाल्हीनन्दनका बाबु-छोरीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या ११ पुग्यो
नवलपरासी (बर्दघाट सुस्तापश्चिम) मा पछिल्लो पटक बाबुछोरीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु, कोरोना सङ्क्रमणको आशङ्कामा सेवा बन्द
भक्तपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएपछि अस्पतालको सबै सेवा बन्द भएको छ । सुत्केरी व्यथा लागेपछि आइतबार साँझ अस्पताल आएकी सिन्धुपाल्चोक लिसङ्खु गाउँपालिका–३ घर भई हाल चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने ३६ वर्षीया महिलाको राति मृत्यु भएको हो
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँकेका ६९ जनाले कोरोनालाई जितेर घर फिर्ता
बाँकेका ६९ जना सङ्क्रमितले कोरोना भाइरसलाई पराजित गरी घर फर्किएका छन् । आज मात्रै बाँके नरैनापुरका थप २० जनाले कोरोनालाई जितेर घर फर्किएका हुन्
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
तिलोत्तमा नगरपालिकाका ३ जनामा कोरोना संक्रमण
रूपन्देहीको तिलोत्तमा नगरपालिकाका ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । नगरपालिकाकाे वडा नं. ४, ८ र ९ का १/१ जना गरी ३ जनामा कोरोना पुष्टि भएको हो
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सरकारले कोभिड–१९ का लागि दातृ निकायबाट ५ लाखभन्दा कमको सहायता नलिने
सरकारले कोरोना भाइरस (कोभिड–१९) का लागि दातृ निकायबाट ५ लाखभन्दा कमको सहायता नलिने भएको छ
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा कोरोनाका १६ संक्रमित थपिए, संक्रमितको संख्या ६ सय ५७ पुग्यो
कर्णालीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित थप १६ जना भेटिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा कोरोनाका थप १६ जना संक्रमित भेटिएका हुन्
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाबाट रूकुमपश्चिमबाहेक कर्णालीका सबै जिल्ला प्रभावित
कोरोना भाइरस संक्रमणबाट कर्णाली प्रदेशका ९ जिल्ला प्रभावित भएका छन् । कर्णालीमा रुकुमपश्चिमबाहेकका सबै जिल्ला कोरोना प्रभावित भएका छन् ।
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा थप १६ जनामा कोरोना संक्रमण
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप १६ जनामा कोरोना पोजेटिभ देखिएको हो । जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख दुनियालाल यादवका अनुसार १५ पु्रुष र १ महिना रहेका छन् ।
२६ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बुटवलमा ९ जनाले जिते कोरोना, भन्छन्ः सात्विक भोजनले निको भयौं
बुटवलको कोरोना विशेष आइसोलेशन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन् । बुटवल–१० स्थित एन्फा फुटवल सेन्टरमा निर्माण गरिएका आइसोलेशन सेन्टरमा उनीहरुको विभिन्न चरणमा गरिएको कारोना परीक्षणमा संक्रमण नदेखिएपछि आइतबार विदाई गरिएको हो
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा ५४ संक्रमित थपिए, संक्रमितको संख्या ६४१ पुग्यो
कर्णालीमा कोरोना संक्रमित थप ५४ जना भेटिएका छन् । प्रदेश अस्पताल÷पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ५४ जना संक्रमित भेटिएका हुन्
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ११० पुग्यो
२५ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ढिलो संक्रमण फैलिएको कर्णालीमा सातामै कोरोनाबाट ३ जनाको मृत्यु
कर्णाली प्रदेशमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृतकहरूमा दैलेख, सुर्खेत र डोल्पाका १/१ जना ३५ र २० वर्षीय २ युवा रहेका छन् भने १ जना ५८ वर्षीय पुरुष रहेका छन्
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाविरुद्ध ७० दिनमा जडिबुटीबाट खोप बनाउने नेपाली डाक्टर
बिहान ६ बजेदेखि राती ७ बजेसम्म उनी ल्याबमै खटिए । उनले एक्लै ७० दिनमा खोप तयार पारे । ‘खोपमा कुनै केमिकल छैन । पैसाका लागि गरेको पनि होइन । मानव जातिको कल्याणका लागि बनाएको हुँ’, डा. दास भन्छन्
२४ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीका ६ जनाले पनि जिते कोरोना
कर्णालीबाट कोरोना भाइरस संक्रमणलाई जितेर ६ जना डिस्चार्ज भएका छन् । आज डिस्चार्ज भएकाहरू सुर्खेतका १ जना र दैलेखका ५ जना रहेका छन्
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज कहाँ-कहाँ थपिए कोरोना संक्रमित ?
पछिल्लो २४ घन्टामा २ सय ७८ जनामा कोरोना संक्रमण फेला परेको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ । जसमध्ये २ हजार ७ सय १७ जना पुरुष र १ सय ९५ जना महिला रहेका छन्
२३ जेठ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
76
77
78
79
Next
सर्च गर्नुहोस्