ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Fri, Nov 01, 2024
१६ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
कोरोना संक्रमित १८ घण्टादेखि क्वारेन्टाइनमै अलपत्र
रूपन्देहीको शुद्धोधन गाउँपालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएका १ पुरुष १८ घण्टादेखि क्वारेन्टाइनमै अलपत्र परेका छन्
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
जानकी गाउँपालिका– ८ मा रहेको पथरिया स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको हो
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज थपिए ४२१ संक्रमित, संक्रमितको संख्या ९ हजार नाघ्यो
आइतवार उपत्यकाका १ जनासहित ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडामा गरिएको परीक्षणमा १ सय १६ जनालाई कोरोना
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले स्थापना गरेको हेटौँडास्थित कोरोना प्रयोगशालामा गरिएको पीसीआर परीक्ष्णमा अहिलेसम्म १ सय १६ जनाको रिपोर्ट पोजिटिभ देखिएको छ
७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किए
गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन्
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा थप ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार २४५ पुग्यो
कर्णालीमा शनिबार ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हेटौँडाका ५० वर्षीय मोतीलालले जिते कोरोना, भन्छन् : डराउने होइन्, आत्मबल बलियो बनाउनुहोस्
विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)लाई हेटौँडाका ५० वर्षीय मोतीलाल पोख्रेलले जितेका छन्
६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएकाे छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य सामग्री खरिद प्रक्रियामा कुनै पनि किसिमको राजनीतिक दबाब नरहेको स्वास्थ्य मन्त्रालयअन्तरगतको स्वास्थ्य सेवा विभागको व्यवस्थापन शाखाका प्रमुख डा. रमेश खरेलले बताएका छन्
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट आएका मकवानपुरका ६ जनामा कोरोना पुष्टि
छिमेकी मुलुक भारतबाट आएका मकवानपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कालिकोटका २ जनाले जिते कोरोना, जिल्लाभर कूल २७ जना संक्रमणमुक्त
कालिकोट सदरमुकाममा रहेको आइसोलेसन कक्षमा उपचार गराई रहेका एक महिला र एक पुरुषले कोरोना भाइरस संक्रमणलाई पराजित गरेका छन्
५ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आत्महत्या गरेकी युवतीमा कोरोना पुष्टि, अब के हुन्छ ?
सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतकाे सिम्ता गाउँपालिका–१ की ती मृत युवतीमा कोरोना पोजिटिभ देखिएको हाे
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट कर्णालीका कुन जिल्ला कति प्रभावित ?
कर्णालीमा प्रदेशमा पहिलो कोरोना संक्रमितका बिरामी दैलेखको आठबिस नगरपालिका गत ५ जेठमा फेला परेका थिए । उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका बेला कोरोनाको पुष्टि भएको थियो
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा कोरोना संक्रमितको संख्या ११ सय नाघ्यो
कर्णाली प्रदेशमा बुधबार थप १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत/पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत र स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १८ जनामा कोरोना संक्रमण भेटिएको हो
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना पुष्टि भएको ३ दिनपछि मात्रै पुर्याइयो आइसोलेसन अस्पताल
रूपन्देहीको शुद्धोधन गाउँपालिकाका २ जना कोरोना संक्रमतिलाई ३ दिनपछि मात्र आइसोलेसन अस्पतालमा लगिएको छ । शुद्धोधन गाउँपालिका-३ को दूधनाथ थारू क्याम्पसको क्वारेन्टाइनमा रहेका उनीहरूलाई ३ दिनपछि आइसोलेसन अस्पतालमा लगिएको हो
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थपिए २१ जनामा कोरोना संक्रमित
गण्डकी प्रदेशमा २१ नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । नवलपुरमा १८ र पर्वतमा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा भीटीएम अभावका कारण फेरि रोकियो स्वाब सङ्कलन
सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब सङ्कलन कार्य फेरि रोकिएको छ । यसअघि परीक्षण क्षमता पर्याप्त नहुँदा रोकिएको स्वाब सङ्कलन कार्य बीचमा सुचारु भए पनि अहिले भीटीएम (स्वाब राख्ने भाँडो) नहुँदा रोकिएको हो
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमित स्टाफ नर्स भन्छिन्, ‘म समाजसँग डराएँ, काेराेना मसँग'
उनले थपिन्, 'काेराेना संक्रमण भएपछि सुरुमा समाजले कुन दृष्टिले हेर्ला भनेर म डराएँ, अहिले मदेखि काेराेना डराएकाे छ । शायद मैले कोरोना जितिसके होला’
३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दैलेखका ५ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि
कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पोखराका ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि
गण्डकी प्रदेशमा ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पोखरास्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचार गराइरहेका ९० वर्षीय पुरुषसहित थप ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद बिन्दु शर्माले बताए
२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
74
75
76
77
Next
सर्च गर्नुहोस्