ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Fri, Nov 01, 2024
१६ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
बैतडीमा क्वारेन्टाइनका भान्सेको मृत्यु, कोरोना परीक्षण हुँदै
बैतडीको क्वारेन्टाइनमा खाना पकाउने (भान्से) १ जनाको मृत्यु भएको छ । मृतक जिल्लाको दशरथचन्द नगरपालिका-६ का ५५ वर्षीय १ पुरुष रहेका छन्
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा बढ्दो कोरोना सङ्क्रमण, सुस्त परीक्षण
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमण बढ्दो क्रममा छ । शुक्रबार साँझसम्मको तथ्याङ्कअनुसार प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ सय नाघेको छ
१३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ कोरोना मिटर : १६ जना थपिए, २१ डिस्चार्ज, ८ जिल्ला संक्रमणमुक्त
शुक्रबार पुष्टि भएकासँगै प्रदेश १ मा कूल कोरोना संक्रमितको संख्या ५ सय १९ पुगेको छ । प्रदेश १ को झापा जिल्लामा हालसम्म सबैभन्दा बढी २ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा शुक्रबार २१९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ८८६ पुग्यो
सुदूरपश्चिम प्रदेशमा थप २ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा शुक्रबार २ सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कहाँ-कहाँ थपिँदै छन् १० वटा प्रयोगशाला ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको परीक्षणको दायरा बढाउन १० वटा प्रयोगशाला थप गर्ने भएको छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रालयले स्थानीय तहलाई भन्यो : पीसीआर मेसिन किन्ने हतार नगर्नू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आरडीटी पीसीआर मेसिन किन्ने हतार नगर्न स्थानीय तहलगायतलाई आग्रह गरेको छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ महिलाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ पुगेको हो
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंका थप ३ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौंका थप ३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १७ सय नाघ्यो
सुदूरपश्चिममा थप ३५ जनामा कोरोना पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८ जनामा कोरोना पुष्टि भएको हो
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा थप २६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १ हजार ४३३ पुग्यो
कर्णालीमा शुक्रबार २६ जना नयाँ कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २६ जना नयाँ संक्रमित फेला परेका हुन्
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दैलेखमा क्वारेन्टाइनबाट कोरोना संक्रमित भागे
दैलेखमा क्वारेन्टाइनमा रहेका २१ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित भागेका छन्
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा भयावह बन्दै कोरोना, प्रदेश राजधानीमै बढी लापरबाही
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण भयावह बन्दै गएको छ । हालसम्म सङ्क्रमितको सङ्ख्या १६ सय नाघी सकेको छ
१२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आत्महत्या गरेका दैलेखका युवामा कोरोना पोजिटिभ
आत्महत्या गरेको दैलेख दुल्लु नगरपालिका–१० छुवाला घर भएका २१ वर्षीय युवकमा कोरोना पोजिटिभ देखिएको छ । असार ९ गते घरमा झुण्डिएर आत्महत्या गरेका ती युवकमा स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएको हो
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १ हजार ६६७ पुग्यो
सुदूरपश्चिममा थप १ सय १८ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, प्रादेशिक अस्पताल सुर्खेतको प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरी आज १ सय १८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चक्कु प्रहार गरी श्रीमतीको हत्या
टोखा नगरपालिका–३, बानियाँटार बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँले श्रीमती सलिना बानियाँ खड्कालाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा आज बिहान कृष्णहरिलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ
११ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा बुधबार थपिए २८ जना कोरोना संक्रमित
कर्णालीमा बुधबार २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा २८ जना नयाँ संक्रमित फेला परेका हुन्
१० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरबेटीलाई स्वास्थ्य मन्त्रालयकाे आग्रह : बहालवालालाई पीसीआर परीक्षणका लागि दबाब नदिनू
काठमाडौं उपत्यकाबाट काठमाडौं भित्रिने घर डेरा गरी बस्नेलाई केही घरबेटीले कोभिड-१९ पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न नदिएकोप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ
९ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना जित्नेको संख्या २१ सय नाघ्यो
नेपालमा कोरोना भाइरस संक्रमणलाई परास्त पारेर घर फर्किनेको संख्या बढ्दै गएको छ
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा २ हजार ४ सय बढी कोरोना संक्रमित
देशभर कोरोना भाइरस संक्रमितको संख्या ८ लाख नाघ्दा प्रदेश ५ मा २ हजार ४ बढीमा संक्रमण पुष्टि भएको छ । प्रदेश ५ मा हालसम्म कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ
८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
73
74
75
76
Next
सर्च गर्नुहोस्