ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
भुटानी रेफ्री चोकी ओम
रवि-गगन सम्बन्ध
रवि लामिछाने
ओली सरकार
नेपाली कांग्रेस
Fri, Nov 01, 2024
१६ कात्तिक, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
काेराेना अपडेट
भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ४२ हजार नाघ्यो
भारतमा मङ्गलबार थप २२ हजार ७ सय ५२ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४ सय ८२ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं र ललितपुरमा थपिए २३ कोरोना संक्रमित
उपत्यकाका २ जिल्लामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार काठमाडौं र ललितपुरमा कोरोना संक्रमित भेटिएका हुन्
२४ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा मंगलबार थप १११ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप १ सय ११ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, धुलिखेल अस्पताल, डडेल्धुरा अस्पताल र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार १ सय ११ जनामा कोरोना पुष्टि भएको हो
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मन्त्रालयले भन्यो : रातो चिह्न लगाइएका स्वाबको परीक्षण पहिला गर्नू
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले प्रयोगशालाहरूलाई रातो चिह्न लागेर आएका स्वाब नमुनालाई पहिला परीक्षण गर्न आग्रह गरेका हुन्
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार नाघ्यो
पछिल्लो २४ घण्टाको अवधिमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका १ युवकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा सोमबार थप १३ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप १३ जनामा कोरोना पुष्टि भएको छ । सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप १३ जनामा कोरोना पुष्टि भएको हो
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एयरलाइन्सका कर्मचारीमा काेरोना संक्रमण देखिएपछि होटल सोल्टी सिल
सोही होटलको एउटा ब्लकमा बस्ने गरेका नेपाल वायु सेवा निगमका ५ उडान कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै आज नै होटल सिल गरिएको प्रहरीले जनाएको छ
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२४ घण्टामा कोरोना संक्रमण देखिनेभन्दा डिस्चार्ज हुने बढी
पछिल्लो २४ घण्टाको अवधिमा थपिएका संक्रमितभन्दा कोरोना भाइरस संक्रमणलाई जितेर घर फर्किनेको संख्या बढी पुगेकाे छ
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा समुदायस्तरमा कोरोना परीक्षण सुरु
समुदायस्तरमा परीक्षण छ वा छैन भन्ने जानकारी लिनका लागि काठमाडौंको तीनकुने र ललितपुरको नख्खुमा गरेर २२८ जनामा काेराेना परीक्षण गरिएको छ । परीक्षण गरेका २२८ जनाको नै रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ
२२ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्वभर कोरोना जित्नेको संख्या ६० लाख नाघ्यो
महामारीका रूपमा विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमितमध्ये ६० लाख मानिस निको भएका छन् ।
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा आइतबार थप ८५ जनामा कोरोना संक्रमण पुष्टि
आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला जुम्ला, डडेल्धुरा अस्पताल प्रयोगशाला र धनगढी प्रयोगशालामा गरी ८५ जनामा कोरोना पुष्टि भएको हो
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा कोरोना संक्रमितको संख्या घट्दै, आइतबार ९ जना मात्र थपिए
कर्णालीमा पछिल्लो २४ घण्टामा ९ जना मात्र कोरोना संक्रमित थपिएका छन् । दैलेख अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा थप ९ जना संक्रमित फेला परेका हुन्
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
क्वारेन्टाइनमा मास्क र स्वास्थ्य परीक्षण अनिवार्य
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साउदीमै कोरोना जितेका युवकको रिपोर्टः हेटौँडामा नेगेटिभ, भरतपुरमा पोजिटिभ
साउदी अरबमै कोरोना भाइरस संक्रमण देखिएर निको भई नेगेटिभ रिपोर्ट लिएर नेपाल फर्किएका हेटौँडाका युवकमा फेरि कोरोना संक्रमणको पुष्टि भएको छ
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा शनिबार ६ कोरोना संक्रमित थपिए
कर्णाली पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमित थपिएका छन् । दैलेख अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा ६ जना संक्रमित फेला परेका छन्
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा अवरोध, प्रहरीद्वारा अश्रुग्यास प्रहार
गोरखामा कोरोना संक्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिममा शनिबार थप ५९ जनामा कोरोना पुष्टि
सुदूरपश्चिममा थप ५९ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठामडौं र धनगढी प्रयोगशालामा शनिबार गरीएको परिक्षणमा थप ५९ जनामा कोरोना पुष्टि भएको हो
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा कोरोन संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो
देशभरका २३ वटा प्रयोगशालमा गरिएको परीक्षणमा शनिबार थप २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ
२० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
71
72
73
74
Next
सर्च गर्नुहोस्