Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
बाेक्सीकाे घर
नेपाली कांग्रेस
इलाम २
डाइनोसर
डीभी नतिजा
Sat, May 04, 2024
२२ वैशाख, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बालपत्र
सार्थक शिक्षा, सार्थक जीवन (बालपत्र)
आखिर सार्थक जीवन हुनु भनेको पद प्राप्त गर्नु मात्र होइन आफ्नो जीवनलाई सफल बनाई रमाउनु पनि हो
१४ साउन, २०७९
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केटाकेटीमाथिकाे थिचाेमिचाे सामाजिक सञ्जालमै छरपस्ट छ, कसैले उजुरी नै गर्नुपर्छ र ?
टिकटकमा अन्दाजी ९/१० वर्षजतिकी एक साथी पनि केहीअघि भाइरल थिइन् । छिमेकी ‘दाइ’ले उनलाई जिस्काउँदै भिडियो बनाए र टिकटकमा हालिदिए
२९ भदौ, २०७८
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीमा धनीले गरिबलाई साथ दिने कि ?
हुन त कोरोनाले धनी, गरिब, बच्चा, बूढो कोही भनेको छैन । तर, धनीले सबै खालका उपाय अपनाउन सक्छन्, लकडाउन खेप्न सक्छन् । गरिबले सक्दैनन्
४ वैशाख, २०७८
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मामाघरको पप्पी
उता गको बेला म हातमा राखेर त्योसँग कुरा गर्छु । ऊ मसित बोल्दैन । तर, मलाई हेर्छ । बाबाले भन्नुभएको, म अहिलेभन्दा सानो हुँदा, बोल्न नसक्ने हुँदा, त्यो पप्पीजस्तै हेर्थें रे !
७ चैत, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्रो गाउँबाट बग्ने कर्णाली
हामी हरेक शनिबार कर्णाली नदीमा गएर नुहाउने र लुगा धुने गर्छौं । कर्णाली नदीसँग हाम्रो नाता जोडिएको छ । नदीछेउमा पुगेर माछाले खेलेको हेर्न पाइन्छ । छुट्टीकाे दिन शनिबार त नुहाउने र ढुङ्गामा घाम ताप्दै बितेकाे पत्ताे हुन्न
२२ फागुन, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले हामीलाई सिकाएको पाठ (भिडियाे)
मेरोजस्तै धेरै साथीको घरमा यस्तो समस्या आइपरेको थियो । हामलाई निक्कै दुःख दिएको नोबेल कोरोना भाइरसबाट हामीले के पाठ सिक्ने अनि यस्ता महामारी नियन्त्रणमा विद्यार्थीको भूमिका के हुन्छ ? यसबारे मैले यो भिडियोमा आफ्ना कुरा राखेकी छु
१५ फागुन, २०७७
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टाढाटाढा घुम्न जाने रहर
कोरोनाविरुद्धको भ्याक्सिन आएको सुनेको छु । लकडाउनमा काम गरेका मानिसहरूले पहिले लगाउन पाउने रे ! उनीहरूले लगाइसकेपछि मेरो बाबामामु अनि परिवारको पनि पालो आउँछ हाेला । यही पर्खाइमा छु
८ फागुन, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाइ र म
चकचक गर्छ कहिलेकाहीँ घरमा गाली खान्छ, एक/दुई दिन घरै बस्छ, फेरि कहाँ जान्छ । छोरी त ज्ञानी छिन् भन्नुहुन्छ बाबा, म पनि त सम्झाउँछु नि एक्लै कतै नजा । जे भए नि भाइले मलाई धेरै माया गर्छ, खाने बेला दिदी खोइ भनी खोज्ने गर्छ । भाइ नभई मलाई पनि रुच्दैन खाना, साथी उही हुनुपर्छ स्कुलतिर जान
२४ माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्वान्हरूले नेताहरूलाई सम्झाइदिनुपर्याे
समुद्रको फिटेको पानी खाएकाहरूले प्रगति गर्न सक्छन् भने हिमालबाट खसेको सङ्लाे पानी खाएका हामी नेपालीले किन सक्दैनौँ ?
१७ माघ, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कति सुन्दर मैले पढ्ने किताबका पाना
बिहानै उठी तयार भई, बोकेँ किताबको भारी भोलि गई बोक्नु छ घर र देशको जिम्मेवारी
१० माघ, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाेलिदेखि स्कुल ड्रेसमा जानुपर्ने रे, मेरो त युनिफर्म पनि छैन
स्कुल लागेको पहिलो दिन कक्षामा पुग्दा त कम्ता रमाइलो भएन । सर, म्याम, अनि सब साथीहरूसँग कक्षामा भेट हुन पाइयो । मज्जाले कुरा गर्न पाइयाे, खेल्न पाइयाे । पहिलो दिन त कुरा गरेरै कक्षा सकियो । मलाई त म्यामले ‘अंकित त कति ह्याण्डसम पो भएर आएछ भन्नुभयो । किन रे भने म मोटाएपछि निकै राम्रो भाको छु रे ! घरमा पनि बाबाममीले त्यसै भन्नुहुन्छ । अनि त म भित्रभित्रै मख्ख परेकाे छु
३ माघ, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुल जान नपाउँँदा उकुसमुकुस भयो
समयलाई धन्यवाद दिन चाहन्छु । यो समयले हामीलाई धेरै कुरा सिकायो । सुख सिकायो, दुःख सिकायो । जस्तो परिस्थितिमा पनि हार नमानी अगाडि बढ्न सिकायो । अब त आशा छ, कोरोना कहरलाई पनि हामी जित्नेछौँ
२५ पुस, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मामुबाबाले भोट कस्ताे मान्छेलाई हाल्नुहुन्छ ?
हाम्रो मामु र बाबा पनि भोट हाल्न त जानुहुन्छ । तर, अरु देशको जस्तै मान्छेलाई हाल्नुहुन्छ कि हुन्न मलाई थाहा छैन । मैले सोधेँ भने मामु हाँस्नु मात्र हुन्छ, उत्तर दिनुहुन्न । बरु उल्टै भन्नुहुन्छ, ‘तिमीले पढ्ने हो, यस्ता कुरामा ध्यान दिने होइन'
१८ पुस, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबामम्मीले हामीलाई ओली-प्रचण्डजस्तै बनाउन खोज्नुभएको हो ?
राजनीतिको कुरा गरेर समय बर्बाद गर्नु बेकार हो । बाबामम्मीले हामीजस्ता केटाकेटीबारे कुरा किन गर्नुहुन्न ? हाम्रो चाहनाबारे किन सोच्नुहुन्न ?
११ पुस, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबालाई भेट्न नपाउँदा ममी रुनुभयो
यस पटक परिवारका सबै जना घरमा भएकाले सबै चाडबाड एकदमै राम्रो र रमाइलो गरी मनायाैँ । यसपालिको दसैँमा हाम्रो सिंगो परिवार मामाघर गयौँ । मामाघर हाम्रो गाउँभन्दा अलिक पर छ । मामाघरमा पिङ लगाएको रहेछ । त्यो पिङमा पालैपालो खेल्यौँ । बाटोमा पनि लिङ्गे पिङ लगाएको देखियो । यसपालिको तिहार पनि एकदमै रमाइलो भयो
२७ मंसिर, २०७७
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मामुबाबाले डाक्टर बन् है भन्नुभा'छ, हेरौँ के हुन्छ
नाम लेखाएर बोर्डिङ जान थालेको २/४ दिन भएको थियो, लकडाउन भइहाल्यो । मलाई त मज्जा आयो । स्कुल बन्द भएपछि मामुले भन्नुभयो, ‘स्कुल जाने बेलामा लडिबडी गर्दै रुन्थिस्, अब त ढुक्क भयो होला नि ! म हाँसेको थिएँ
२० मंसिर, २०७७
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मम्मी र बाबा अस्पताल जानुभएको थियो, फर्किँदा सानी बहिनी ल्याइदिनुभयाे
बिहीबारकाे कुरा हाे, मम्मी र बाबा हस्पिटल जानुभएको थियो । आउँदा त सानी बहिनी लिएर आउनुभयो । कति राम्री छिन् मेरी बहिनी । म अहिले बहिनीलाई काखमा बोकेर खेलाउँछु
१३ मंसिर, २०७७
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा हान्वे मोटरसाइकल बिक्री सुरु, ७ लाखमै किन्न पाइने
यो मोटरसाइकल नेपाली बजारमा दुई कलर रातो तथा कालो अप्सनमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ । यसलाई बजारमा ७ लाख रुपैयाँ मूल्य निर्धारण गरी बुकिङ खुल्ला भएको कम्पनीले जनाएको छ
७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
११ युनिक कलरमा यामाहाको एमटी १५ मोटरसाइकल
यामाहाले एमटी १५ लाई विभिन्न ११ वटा कलरमा बजारमा ल्याएको छ । कलर बढाएसँगै विश्वका सर्वाधिक कलरमा निकाल्ने मोटरसाइकलको सूचीमा एमटी १५ परेको हो
७ मंसिर, २०७७
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
6
7
8
9
10
...
31
32
Next
सर्च गर्नुहोस्