ट्रेण्डिङ
लफडामा रास्वपा
नेपाली कांग्रेस
मन्त्री
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
लफडामा रास्वपा
नेपाली कांग्रेस
मन्त्री
Thu, Jul 03, 2025
१९ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
मान्छेकाे गल्तीमा गोरु र कुकुरलाई गाली किन ?
कहिलेकाहीँ सडक पेटीमा हिँडिरहेको कुकुरलाई मानिसले बित्थामा कुट्छन् । गल्ती नै नभए पनि कुकुर भाग्छ । किनकि, ऊ मान्छेको सामना गर्न सक्दैन । कुनै मान्छेले बाटोमा सुसु गर्छ, कसैले बाटोमै थुक्छन्, कोही रक्सी खाएर छाडा बोल्दे हिँडिरहेका हुन्छन् । तर, त्यस्ता मान्छेलाई कसैले कुट्न सक्दैन । मैले सुनेको छु, घरभित्रैबाट त्यस्ता मान्छेलाई गाली गरिन्छ, ‘गोरु, कुकुर !’
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजार खोजिरहेको बालसाहित्य
परार सालको कुरा हो । १० वर्षीया छोरी सामना दर्नाललाई भनेजस्तो पढाउने सामग्री बजारमा नपाएपछि लेखक तथा अभियन्ता सरिता परियारले आफैँ बालकथा लेख्ने निधो गरिन् ।
27 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशप्रतिको कर्तव्य (बालपत्र)
सजाउनु छ हामीले, सुन्दर यस घरलाईनभुलौँ है सबैले, तिर्नपर्ने करलाई ।
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सार्थक शिक्षा, सार्थक जीवन (बालपत्र)
आखिर सार्थक जीवन हुनु भनेको पद प्राप्त गर्नु मात्र होइनआफ्नो जीवनलाई सफल बनाई रमाउनु पनि हो
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जन्मदिनमा पार्टी किन ?
जन्मदिन मनाउँदा धेरै मान्छेहरूले पार्टी गर्नुहुन्छ । धेरै खर्च गर्नुहुन्छ । मन्दिर अनि बाटोमा बस्ने मान्छेहरू चैँ भोकै हुनुहुन्छ । उहाँहरूको बाबुनानीले पनि वास्ता गर्दैनन् । उहाँहरू दुःखी भएर बस्नुहुन्छ
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दसैँ आउन लाग्यो, अब चिची पापा खाऊँला
हजुरआमा भन्नुहुन्छ, आमातिर आँखा बाबासँग मिल्छ रे मैले बोल्ने भाका दसैँमा टीका लाउँदा मम्मीको हातको आहा कति मज्जा सबै भेला भको रातको !
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
केटाकेटीमाथिकाे थिचाेमिचाे सामाजिक सञ्जालमै छरपस्ट छ, कसैले उजुरी नै गर्नुपर्छ र ?
टिकटकमा अन्दाजी ९/१० वर्षजतिकी एक साथी पनि केहीअघि भाइरल थिइन् । छिमेकी ‘दाइ’ले उनलाई जिस्काउँदै भिडियो बनाए र टिकटकमा हालिदिए
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
महामारीमा धनीले गरिबलाई साथ दिने कि ?
हुन त कोरोनाले धनी, गरिब, बच्चा, बूढो कोही भनेको छैन । तर, धनीले सबै खालका उपाय अपनाउन सक्छन्, लकडाउन खेप्न सक्छन् । गरिबले सक्दैनन्
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मामाघरको पप्पी
उता गको बेला म हातमा राखेर त्योसँग कुरा गर्छु । ऊ मसित बोल्दैन । तर, मलाई हेर्छ । बाबाले भन्नुभएको, म अहिलेभन्दा सानो हुँदा, बोल्न नसक्ने हुँदा, त्यो पप्पीजस्तै हेर्थें रे !
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हाम्रो गाउँबाट बग्ने कर्णाली
हामी हरेक शनिबार कर्णाली नदीमा गएर नुहाउने र लुगा धुने गर्छौं । कर्णाली नदीसँग हाम्रो नाता जोडिएको छ । नदीछेउमा पुगेर माछाले खेलेको हेर्न पाइन्छ । छुट्टीकाे दिन शनिबार त नुहाउने र ढुङ्गामा घाम ताप्दै बितेकाे पत्ताे हुन्न
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले हामीलाई सिकाएको पाठ (भिडियाे)
मेरोजस्तै धेरै साथीको घरमा यस्तो समस्या आइपरेको थियो । हामलाई निक्कै दुःख दिएको नोबेल कोरोना भाइरसबाट हामीले के पाठ सिक्ने अनि यस्ता महामारी नियन्त्रणमा विद्यार्थीको भूमिका के हुन्छ ? यसबारे मैले यो भिडियोमा आफ्ना कुरा राखेकी छु
1 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
टाढाटाढा घुम्न जाने रहर
कोरोनाविरुद्धको भ्याक्सिन आएको सुनेको छु । लकडाउनमा काम गरेका मानिसहरूले पहिले लगाउन पाउने रे ! उनीहरूले लगाइसकेपछि मेरो बाबामामु अनि परिवारको पनि पालो आउँछ हाेला । यही पर्खाइमा छु
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाइ र म
चकचक गर्छ कहिलेकाहीँ घरमा गाली खान्छ,एक/दुई दिन घरै बस्छ, फेरि कहाँ जान्छ ।छोरी त ज्ञानी छिन् भन्नुहुन्छ बाबा, म पनि त सम्झाउँछु नि एक्लै कतै नजा ।जे भए नि भाइले मलाई धेरै माया गर्छ,खाने बेला दिदी खोइ भनी खोज्ने गर्छ ।भाइ नभई मलाई पनि रुच्दैन खाना,साथी उही हुनुपर्छ स्कुलतिर जान
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विद्वान्हरूले नेताहरूलाई सम्झाइदिनुपर्याे
समुद्रको फिटेको पानी खाएकाहरूले प्रगति गर्न सक्छन् भने हिमालबाट खसेको सङ्लाे पानी खाएका हामी नेपालीले किन सक्दैनौँ ?
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कति सुन्दर मैले पढ्ने किताबका पाना
बिहानै उठी तयार भई, बोकेँ किताबको भारी भोलि गई बोक्नु छ घर र देशको जिम्मेवारी
2 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भाेलिदेखि स्कुल ड्रेसमा जानुपर्ने रे, मेरो त युनिफर्म पनि छैन
स्कुल लागेको पहिलो दिन कक्षामा पुग्दा त कम्ता रमाइलो भएन । सर, म्याम, अनि सब साथीहरूसँग कक्षामा भेट हुन पाइयो । मज्जाले कुरा गर्न पाइयाे, खेल्न पाइयाे । पहिलो दिन त कुरा गरेरै कक्षा सकियो । मलाई त म्यामले ‘अंकित त कति ह्याण्डसम पो भएर आएछ भन्नुभयो । किन रे भने म मोटाएपछि निकै राम्रो भाको छु रे ! घरमा पनि बाबाममीले त्यसै भन्नुहुन्छ । अनि त म भित्रभित्रै मख्ख परेकाे छु
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्कुल जान नपाउँँदा उकुसमुकुस भयो
समयलाई धन्यवाद दिन चाहन्छु । यो समयले हामीलाई धेरै कुरा सिकायो । सुख सिकायो, दुःख सिकायो । जस्तो परिस्थितिमा पनि हार नमानी अगाडि बढ्न सिकायो । अब त आशा छ, कोरोना कहरलाई पनि हामी जित्नेछौँ
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मामुबाबाले भोट कस्ताे मान्छेलाई हाल्नुहुन्छ ?
हाम्रो मामु र बाबा पनि भोट हाल्न त जानुहुन्छ । तर, अरु देशको जस्तै मान्छेलाई हाल्नुहुन्छ कि हुन्न मलाई थाहा छैन । मैले सोधेँ भने मामु हाँस्नु मात्र हुन्छ, उत्तर दिनुहुन्न । बरु उल्टै भन्नुहुन्छ, ‘तिमीले पढ्ने हो, यस्ता कुरामा ध्यान दिने होइन'
4 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबामम्मीले हामीलाई ओली-प्रचण्डजस्तै बनाउन खोज्नुभएको हो ?
राजनीतिको कुरा गरेर समय बर्बाद गर्नु बेकार हो । बाबामम्मीले हामीजस्ता केटाकेटीबारे कुरा किन गर्नुहुन्न ? हाम्रो चाहनाबारे किन सोच्नुहुन्न ?
3 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
Next
सर्च गर्नुहोस्