कोरोनाले हामीलाई सिकाएको पाठ (भिडियाे)मेरोजस्तै धेरै साथीको घरमा यस्तो समस्या आइपरेको थियो । हामलाई निक्कै दुःख दिएको नोबेल कोरोना भाइरसबाट हामीले के पाठ सिक्ने अनि यस्ता महामारी नियन्त्रणमा विद्यार्थीको भूमिका के हुन्छ ? यसबारे मैले यो भिडियोमा आफ्ना कुरा राखेकी छुShare