Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाज
छोरीले टिसर्ट किनिदिएपछि सचिवले हटाए ड्राइभर
छोरीले टिसर्ट किनिदिएपछि सचिवले हटाए ड्राइभरस्वास्थ्य मन्त्रालयका एक चर्चित चालक । ‘डिप्याक्टो सचिव’ उनको उपनाम नै थियो । मन्त्रालयमा हुँदा सचिवले खाने, खाना, खाजाको सेड्युल मात्र होइन, सचिवको तर्फबाट महत्त्वपूर्ण भेटहरू पनि उनैले गर्थे । सचिवले नै ‘उसलाई’ भेट्नु न भन्थे । कसैकसैले त ‘सानो सचिव’ पनि भने ।