Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
मल्टिमिडिया
फेरि चुक्यो प्रहरी, यसपल्ट त सुतेकै ठाउँबाट उठायो पूर्वप्रधानन्यायाधीशलाई (भिडियो) पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई आइतबार बिहान करिब ३ बजे काठमाडौंको महाराजगञ्जस्थित निवासबाट प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु लगेको घटनाले कानुनी प्रश्न उठाएको छ । ११ असोज, २०८३
थप भिडियो