बाढीपछि कसरी गर्ने नेपालको पर्यटनको पुनरुत्थान ? (भिडियो अन्तर्वार्ता)
बाढीले पर्यटकीय संरचना र ठूलो मानवीय क्षति गरेको छ । त्यसका साथै मनोवैज्ञानिक प्रभाव पनि परेको छ । यसले नेपालको पर्यटन क्षेत्रमा लामो असर गर्न सक्ने अनुमान गरिएको छ ।
१० असोज, २०८३





