सी चिनफिङलाई ट्रम्पको अहिलेसम्मकै ठूलो सम्मान [भिडियो]
विश्वका दुई शक्तिशाली देशका नेताबीच यस्तो समयमा दोस्रोपटक वार्ता हुँदै छ, जतिबेला विश्वमा दुई ठूला युद्ध चलिरहेका छन् । भन्सार शुल्कलाई लिएर विवाद बढिरहेको छ र एआईको दबदबा रोक्न विश्वव्यापी बहस छेडिएको छ ।
८ असोज, २०८३





