‘जेसिका’ सुन्नेबित्तिकै बच्चा किन चुप हुन्छ ? यस्तो रहेछ कारण [भिडियो]
निष्कर्षमा जेसिका ट्रेन्ड कुनै जादु वा विशेष शक्ति भएको नाम होइन तर बालबालिकाको ध्यान भड्काउने तरिका मात्रै हो । सो शब्दले बच्चाको दिमागलाई शान्त पार्छ भन्ने प्रमाण छैन । जेसिकाको ठाउँमा अर्को अनपेक्षित शब्द वा नाम प्रयोग हुँदा पनि उस्तै अटेन्सन सिफ्ट हुन सक्छ ।
९ असोज, २०८३





