Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
ल्यान्ड हुनुभन्दा केही मिनेटअघि मात्रै के कारण ठोक्कियो भट्टे डाँडामा प्लेन टीआईएको रनवे छुनुभन्दा केही मिनेटअघि मात्रै ललितपुरको भट्टे डाँडामा प्लेन बजारिन पुग्छ । प्लेनमा सवार यात्रु र चालक दलका सदस्य गरी १६७ जनाको ज्यान जान्छ । र, नेपाली हवाई आकाशमा भएको यही दुर्घटना नै आजसम्मको सबैभन्दा ठूलो हवाई दुर्घटना बन्न पुग्छ । १० असोज, २०८३
थप भिडियो