Shilapatra शिलापत्र - खबरको स्थायी ठेगाना
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
नेपाल बिम्ब
अन्य
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
अन्तर्वार्ता
पत्रपत्रिकाबाट
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
गगन थापा
नेपाली कांग्रेस
रविमाथिका नैतिक प्रश्नहरू
राजनीतिमा नैतिक निर्वस्त्रीकरण
रवि लामिछाने
Mon, May 20, 2024
७ जेठ, २०८१
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
आम निर्वाचन-२०७९
थप
नेपाल बिम्ब
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
खेलकुद
कोरोनाका कारण डच फुटबलको शीर्ष लिगको सिजन रद्द
कोरोना भाइरसको महामारीका कारण नेदरल्यान्ड्स फुटबलको शीर्ष लिगको जारी सिजन नै रद्द गरिएको छ
१३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाले रोकिएका च्याम्पियन्स र युरोपा लिगका खेलहरु अगस्टमा
कोरोना भाइरसको महामारीका कारण रोकिएको च्याम्पियन्स लिग तथा युरोपा लिग फुटबलका बाँकी खेलहरु आगामी अगस्टमा गर्ने तयारी भएको छ
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पाँचौँ एनभीए राष्ट्रिय भलिबल स्थगित
नेपाल भलिबल संघले यही वैशाख अन्तिम साता आयोजना गर्ने भनिएको पाँचौँ एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग अनिश्चितकालका लागि स्थगन गरेको छ ।
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कतार वर्ल्ड कपको तयारीमा जुटिरहेका ५ कर्मचारीमा कोरोना संक्रमण
सबै कर्मचारी फरकफरक ३ स्टेडियमका हुन् । वर्ल्ड कपसँग जोडिएको कोरोना भाइरस संक्रमणको यो पहिलो घटना हो
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गहुँ थ्रेसिङ गर्ने क्रममा पूर्व राष्ट्रिय खेलाडीको मृत्यु
फुटबल र ह्याण्डबलका पूर्व राष्ट्रिय खेलाडी नरी चन्दको गहुँ थ्रेसिङ गर्ने क्रममा गए राति मृत्यु भएको छ ।
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना राहत कोषमा राखेपको ३२ लाख सहयोग, ६ सय परिवारलाई राहत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरस (कोभिड १९) राहत कोषमा ३२ लाख २६ हजार २ सय ३८ रुपैयाँ ६३ पैसा जम्मा गरेको छ ।
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फिफा वरियतामा नेपाल यथावत्
फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो
२७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनाका कारण रोकियो यी १२ क्रिकेटरको विवाह
अस्ट्रेलियामा आम रुपमा क्रिकेटरको विवाहका लागि अप्रिलको महिना सबैभन्दा उत्तम समय मानिन्छ
२४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलम्पिक पुरुष फुटबलमा खेलाडीको उमेरहद बढाउने तयारी
कोरोना भाइरसका कारण एक वर्ष पछि धकेलिएको ओलम्पिक खेलकुदमा फुटबल खेलाडीको उमेर हद बढाउने तयारी भएको छ
२३ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बेल्जियमको लिग रद्द गर्ने, प्रिमियर लिगबारे भिडियो कन्फ्रेन्स
कोरोना भाईरसको महामारीका कारण स्थगित बेल्जियमको शीर्ष डिभिजनको फुटबल प्रो लिगका बाँकी खेल रद्द हुने भएका छन्
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विश्व वरीयतामा नेपाली महिला भलिबल टोली ८६औँ स्थानमा
विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औँ स्थानमा रहेको छ । अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभीबी) ले आज सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहदैं सो स्थानमा रहन सफल भएको हो
२० चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संक्रमणबाट पाकिस्तानका स्क्वास खेलाडीको मृत्यु
पाकिस्तानका पूरा स्क्वास खेलाडी अजम खानको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ज्यान गएको छ । उनको लण्डनमा उपचारका क्रममा निधन भएको हो ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कीर्तिपुर क्रिकेट मैदानका ग्राउन्ड स्टाफ तामाङको निधन
कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा कार्यरत ग्राउन्ड स्टाफ जयबहादुर तामाङ ‘सेतेदाइ’को निधन भएको छ ।
१७ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना भाइरसविरुद्ध लड्न बीसीसीआईद्वारा ५१ करोड सहयोग
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि ५१ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । बीसीसीआईले शनिबार कोरोना विरुद्धको अभियान ‘पीएम केयर्स फन्ड’मा ५१ करोड सहयोग गर्ने घोषणा गरेको हो ।
१६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना नियन्त्रणका लागि सचिन तेन्दुलकरले दिए ५० लाख
पूर्वक्रिकेटर सचिन तेन्दुलकरले कोराना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि भारत सरकारलाई ५० लाख आर्थिक सहयोग गरेका छन् । उनले शुक्रबार प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषलाई २५–२५ लाख सहयोग गरेका हुन् ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना राहत कोषमा सन्दीपद्वारा १ लाख सहयोग
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना राहत कोषलाई एक लाख सहयोग गर्ने घोषणा गरेका छन् ।
१४ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आईपीएलः दिल्ली क्यापिटल्सविरुद्ध सर्वाधिक रन बनाउने ३ ब्याट्सम्यान
नेपाली लेग स्पिनर सन्दीप लामिछानेआवद्ध दिल्ली क्यापिटल्स (डीसी) हालसम्म इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा समेत पुग्न सकेको छैन
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नयाँ टी–२० वरियतामा नेपाल १५ औं स्थानमा
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा नेपाल १५ औँ स्थानमा यथावत रहेको छ । मंगलबार राति सार्वजनिक वरियतामा नेपाल १८५ अंकका साथ १५ औँ स्थानमा यथावत रहेको हो ।
१२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्षिण अफ्रिका क्रिकेट बोर्डद्वारा ३० खेलाडीसँग नयाँ सम्झौता
दक्षिण अफ्रिका क्रिकेट बोर्ड (सीएसए) ले ३० खेलाडीसँग नयाँ वार्षिक सम्झौता गरेको छ । बोर्डले सोमबार १६ पुरुष र १४ महिला खेलाडीसँग वार्षिक सम्झौता गरेको हो । २०२०–२१ का लागि गरिएको राष्ट्रिय सम्झौता सूचीमा अनुभवी तिव्र गतिका बलर डेल स्टेनलाई समावेश गरिएको छैन ।
११ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
...
325
326
327
328
329
330
331
...
350
351
Next
सर्च गर्नुहोस्