Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाज
प्रधानमन्त्री शाहको निर्देशनपछि आन्तरिक वायुसेवा कम्पनीहरू भाडादर घटाउन सहमत
प्रधानमन्त्री शाहको निर्देशनपछि आन्तरिक वायुसेवा कम्पनीहरू भाडादर घटाउन सहमत आन्तरिक वायुसेवा कम्पनीहरू हवाई भाडा घटाउन सहमत भएका छन् ।  
अपहरणका मुख्य योजनाकार पक्राउ
अपहरणका मुख्य योजनाकार पक्राउ जिल्ला प्रहरी कार्यालय पर्साले पत्रकार सम्मेलन गरी केडिया अपहरणका मुख्य योजनाकार भारत विहारको रक्सौल निवासी बब्लु पाशवान र गाडी चालक भारतको मोतिहारी निवासी विजयकुमार महतोलाई पक्राउ गरी सार्वजनिक गरेको हो । सं २०७३ ज्येष्ठ १३ गते बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित पसहापुलबाट उद्योगपति केडिया अपहरणमा परेका थिए । केडिया अपहरणको मुख्य योजनाकार पाशवान र चालक महतोलाई पर्साको छिपहरमाई गाउँपालिकाबाट शुक्रबार बिहान नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।