ट्रेण्डिङ
रविलामिछाने
एमाले विवाद
राष्ट्रिय सेवा दल
क्रिस्टियानो रोनाल्डो
नेपाली कांग्रेस
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रविलामिछाने
एमाले विवाद
राष्ट्रिय सेवा दल
क्रिस्टियानो रोनाल्डो
नेपाली कांग्रेस
Fri, Jul 10, 2026
२६ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
समाज
दया फाउन्डेसनद्वारा 'मानवताका जरा : संस्कृति र परम्पराको उत्सव' कार्यक्रम सम्पन्न
दया फाउन्डेसनले काठमाडौंमा एक विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । फाउन्डेसनले 'ए तपेस्ट्री अफ नेपाली कल्चर एन्ड हेरिटेज' नामक कार्यक्रम सम्पन्न गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गाएरै प्रधानमन्त्री भएका बालेनलाई दृष्टिविहीनको पुकार– हामीलाई गाउन देऊ, कि पीडा हेरिदेऊ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हामी भन्छौँ– यो नेपाल हो, उनीहरू भन्छन्– नागरिकता देखाऊ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खाने होइन त भक्तपुरको जुजु धौ ! [तस्वीरहरू]
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्रिपरिषद् पुनर्गठन : बाबुराम आगो, प्रभु साह लज्जित
सत्तारुढ नेकपाका प्रदेश २ अध्यक्ष प्रभु साहले सरकारको निर्णले लज्जित बनाएको बताएका छन् । समाजिक सञ्जालमा असन्तुष्टि पोख्दै साहले लेनदेनका आधारमा मन्त्रिरिषद् पुनर्गठन गरिएको आरोप लगाए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रारा घुम्ने रहर ! बाटोमा सास्ती
सडक स्तरोन्नति नहुँदा राराको आनन्द लिन आउने पर्यटकले तालको सुन्दरताभन्दा पनि बाटोको सास्तीले हैरानी खेप्नुपरेको छ । यो सडक सञ्चालनमा आएको करिब एक दशक पुग्नै लाग्यो । यतिका समयसम्म कालोपत्रे हुनुपर्ने सडक अहिलेसम्म ग्राभेल पनि भएको छैन । नेपाल भ्रमण वर्ष २०२० सञ्चालन हुन केही समय मात्र बाँकी रहँदा नाग्म–गमगढी सडकखण्डको अवस्था उस्तै रहेकाे जुम्ला सिंजा गाउँपालिका रामसिंह रावलले बताए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
२० हजार घूससहित मालपोतका सुब्बा पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग २० हजार रुपैयाँ घूस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायब सुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नवनियुक्त मन्त्रीको शपथग्रहण ११ बजे
राष्ट्रपति कार्यालयका सूचना अधिकारी श्रीधर गौतमका अनुसार नवनियुक्त भएका मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथग्रहण गर्नेछन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भक्तपुरस्थित चाँगुनारायण मन्दिरको मूर्ति चोरी
मूर्ति हराएकोबारे पुरातत्त्व विभागमा खोजीका लागि भन्दै निवेदनसमेत परेको छ । कानुनका विद्यार्थी सञ्जय अधिकारीले विभागमा निवेदन दिएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जात्रा हेर्न गएका वडाध्यक्ष मृत भेटिए
बैतडीमा एक जना वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका– ४ का वडाध्यक्ष राजबहादुर चन्द बुधबार बिहान मृत भेटिएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिसोसँगै सदरमुकाम झरे प्रहरी
तापक्रम माइनस १ डिग्रीमा पुगेपछि लिमी प्रहरीचौकीका इन्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालयमा सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । कात्तिक महिनाको मध्य महिनादेखि नाम्खामा चिसो अत्यधिक बढ्ने भएकाले प्रहरी युनिट सदरमुकाम सारिएको घर्तीमगरको भनाइ छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाँके र बर्दियाका १ सय ३ सीमास्तम्भ गायब
नेपाल–भारत छुट्याउने बाँके खण्डमा जम्मा ३ सय ७ सीमास्तम्भ छन् । यसमा पनि मुख्य ३२ र सहायक २ सय ७५ सीमास्तम्भ छन् । जसमध्ये मुख्य २७ सीमास्तम्भ राम्रो अवस्थामा छन् भने चार खोलाले बगाएको छ । एउटा सीमास्तम्भको पुनःनिर्माण गर्नुपर्ने देखिएको छ । २ सय ४६ सहायक सीमास्तम्भ राम्रो अवस्थामा भए पनि २१ को मर्मत गर्नुपर्ने देखिएको छ । तीन सहायक स्तम्भ पुनर्निर्माण गर्नुपर्ने देखिएको छ भने ५ खोलाले बगाएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरीलाई घूस दिन खोजेपछि अख्तियारको फन्दामा
गेस्ट हाउसका नाममा अवैध यौनधन्दा सञ्चालन भइरहेको भन्ने सूचनाका आधारणमा प्रहरीले छापा हानेको थियो । सूचना नुसार नै गतिविधि पाइएपछि ती महिलाले प्रहरीलाई घूस लिएर होटलका गतिविधिप्रति मौन रहन आग्रह गरिन् । तर, प्रहरीले ड्युटीमा रहेको प्रहरीलाई घूस दिन खोजेको र जिम्मेवारी प्रभावित पार्न खोजेको भन्दै सञ्चालिका राईलाई पक्राउ गरेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कम्बल बाँडेपछि वडाध्यक्षविरुद्ध उजुरी
कांग्रेस जिल्ला समितिले प्रेस विज्ञप्ती जारी गर्दै पट्नेरीका १२ जनालाई वडाध्यक्ष पौडेलले कम्बल वितरण गर्दै आचारसंहिता मिचेको दाबी गरेको छ । वडा नम्बर १५ पनि उप–निर्वाचन हुने क्षेत्रभित्रै पर्छ । वडा अध्यक्ष पौडेल नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन् । कास्की कांग्रेस सभापति कृष्ण केसीद्वारा हस्ताक्षरीत विज्ञप्तीमा पट्नेरी बस्तीका स्थानीयलाई कम्बल वितरण गरेकोप्रति आपत्ति जनाइएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यी हुन् सबैभन्दा बढी चिनी खाने देशहरू
सबैभन्दा बढी चिनी खाने पाँच देशमा इजरायलपछि मलेसिया, बारबेडोस, फिजी र ब्राजिल रहेकाे तथ्यांकले देखाएकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज पुरुष दिवस, यसरी सुरु भयो मनाउने परम्परा
एक तथ्यांक अनुसार विश्वमा ७६ प्रतिशत पुरुषले आत्महत्या गर्ने गरेका छन् । यस्तै ८२ प्रतिशत घरबारबिहीन व्यक्ति पुरुष नै छन् । उक्त तथ्यांक अनुसार ४० प्रतिशत पुरुष घरेलु हिंसाबाट पनि पीडित छन् । त्यसैले महिला हिंसाकाजस्तै पुरुषका समस्या उजागर गर्नका लागि महिला दिवससँगै विश्वमा पुरुष दिवस पनि मनाउन सुरु गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मरेको कुखुराको मासु खाँदा एकको मृत्यु, नाै बिरामी
शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए । आइतबारदेखि बिरामी परेका स्थानीय केशव पन्तले जानकारी दिए। मासु खाएपछि वान्ता हुने, झाडापाखलालगायतका लक्षण देखिएको उनले बताए। शनिबार रातिदेखि नै बिरामी परेकी अन्दाजी १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालिका बलात्कार आरोपमा ६५ वर्षीय वृद्ध पक्राउ
घरमा कोही नभएको अवस्थामा खेल्दै बालिका गुरुङको घरमा पुगेका बेला गुरुङले बालिकालाई आइतबार साँझ बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वन्यजन्तुको निगरानी गर्न पाटनमा सीसी क्यामेरा
सीसीटीभी क्यामेराका सहायताले निकुञ्जभित्रका ३ हजार नाउरको गणना गरिएको छ । हिउँ चितुवाको सुरक्षाका लागि क्यामेरा जडान मुख्य काम भएको निकुञ्जले जनाएको छ । निकुञ्जभित्र रहेका वन्यजन्तुको सुरक्षाका साथै हिउँ चितुवाको विशेष सुरक्षा, निगरानी तथा चोरी निकासी रोक्नका लागि क्यामेरा जडान गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गढीमाई मेला : यस पटक पनि मारिनेछन् हजारौँ पशुपक्षी
लाखौं धार्मिक पर्यटक यहाँ आउने मन्दिरका पुजारी मंगल चौधरीले बताए । एक महिनासम्म लाग्ने यो मेला नेपालकै ठूला मेलामध्येको एक हो । १७ मंसिरदेखि १९ सम्म याे मेलामा पशुपक्षीको विशेष बलि दिने गरिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डोजर लगाएर भत्काइयो सडक मिचेर बनाएका संरचना
नगरपालिकाले प्रहरीको सहयोगमा सोमबार जेसीबी लगाएर घर टहरा हटाउन सुरु गरेको छ । रंगेलीस्थित चेका पुलदेखि मधुवनीसम्म करिब ५ किलोमिटर निर्माण भएका ३५० घर/टहरामध्ये ९५ प्रतिशत नागरिकले आफैं हटाएका थिए । बाँकीले अटेरी गरेपछि बल प्रयोग गरी हटाउन सुरु गरिएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोइलाबासः कुनै बेला ‘नसुत्ने शहर’, अहिले ‘मृत शहर’
गढवा गाउँपालिका– ८ मा पर्ने कोइलाबासका जनताले अहिले धेरै दुःख पाएका बताउँछन् । नेपाली भूमिमा भएर पनि बजारका लागि भारत जानुको विकल्प छैन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसले पूरा गरिदेला १०३ वर्षीय रामबहादुरकाे ४० वर्षपछि घर जाने रहर ?
पैसा कमाएर त्यसपछि घर जाऊँला भन्ने थियो उनलाई । सेनाको जागिर छाडेपछि पैसा नलिएर जाँदा घर परिवार र छिमेकीले समेत के भन्लान् ? भन्ने सोचे । ‘पैसा कमाउन सकिएन र घर पनि जान सकिएन’, उनले भने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
268
269
270
271
Next
सर्च गर्नुहोस्