ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
बुर्किना फासाे
इब्राहिम त्राओरे
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Wed, Jun 25, 2025
११ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
बजेटमा अर्थतन्त्र पुनरुत्थान र जनस्वास्थ्यलाई प्राथमिकता दिनुपर्नेमा व्यापारी र अर्थविद्को जोड
उद्योगी व्यवसायी एवं अर्थविदहरूले अर्थतन्त्रको पुनरुत्थान र जनस्वास्थ्यमा जोड दिनेगरी बजेट आउनुपर्ने बताएका छन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिमेन्टमा कालोबजारी गर्ने २ व्यापारी पक्राउ
जनकपुरधामबाट सिमेन्टमा कालोबजारी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
होटल व्यवसायीका समस्या सम्बोधन नभए आगो सल्किने हानको चेतावनी
होटल संघ नेपाल (हान)ले होटल व्यवसायीका समस्या सम्बोधन नभए भयावह अवस्था आउन सक्ने चेतावनी दिएको छ । ६ महिनासम्म होटल बन्द गर्ने गरी गरेको निर्णयप्रति सरकारले असहमति जनाएपछि हानले यस्तो चेतावनी दिएको हो
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रवीन्द्रको ५१औं जन्मजयन्तीका अवसरमा पोखरा प्रवेशद्वारमा ‘सेनिटाइजर टनेल’
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले जन्मजयन्तीको अवसर पारेर पोखरा प्रवेश गर्ने नाका छोरेपाटनमा ‘सेनिटाइजर टनेल’ स्थापना गरेको छ । स्वर्गीय नेता रवीन्द्र अधिकारीको ५१ औं जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्नका लागि छोरेपाटनमा टनेल स्थापना गरेको हो
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशसभाको बजेट अधिवेशन सुरु गर्ने तयारी
४६ दिनसम्म स्थगित रहेको बैठक प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट बनाउन सुरु गरेसँगै प्रदेशसभाले बैठक आह्वान गर्ने तयारी गरेको हो । लकडाउनपछि मन्त्रिपरिषद् बैठकले पाँचौ अधिवेशन अन्त्य भएको निर्णय गरेको थियो
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सवारी पास बन्द
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोनापछिको अर्थतन्त्र : चुनौती र समाधान
अर्थतन्त्रलाई मजबुत बनाउने सरकारले आन्तरिक पर्यटनमा समेत ध्यान दिन जरुरी छ । नेपालीहरूको ठूलो रकम विदेश घुमेर सिद्धिएको थियो भने अब त्यसलाई रोक्नुपर्छ । आन्तरिक पर्यटनमा ध्यान दिने हो भने स्वदेशमै रोजगारीका थुप्रै अवसर मिल्न सक्छन् । विदेशबाट फर्किएका युवाहरूको सिप र ज्ञानलाई चिनेर राज्यले व्यावसायिक वातावरण र उद्यमशीलताको विकास गर्न जरुरी छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमित बढेपछि लकडाउनका विषयमा उच्चस्तरीय समिति अन्योलमा
२५ वैशाखपछि जारी लकडाउनलाई निरन्तरता दिने कि नदिने भन्ने विषयमा सरकार अन्योलमा परेको छ । लकडाउनबारे सुझाव दिन बसेको कोरोना रोकथाम उच्चस्तरीय समितिको बैठकमा २५ वैशाखपछि के गर्ने भन्ने विषयमा सहमति हुन सकेन
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाली कामदार बोकेर चार्टर्ड विमान मे १२ का दिन दक्षिण कोरिया जाने
नेपाली कामदार बोकेर मे १२ तारिकका दिन चार्टर्ड विमान दक्षिण कोरिया जाने भएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दक्षिण कोरियामा अर्को हप्तादेखि विद्यालय पुनः सञ्चालन
दक्षिण कोरियाले विद्यायललाई आ–आफ्ना विद्यार्थी फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालय पुनः सञ्चालनमा ल्याइने जनाइएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुत्केरीलाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं पठाइयो
कैलालीको धनगढीबाट सुत्केरी महिलाको उद्धार गरी काठमाडौं पठाइएको छ । केदारस्यु गाउँपालिका बझाङकी ३३ वर्षीय जानकी देवी रावलको उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको हो
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णालीमा अहिलेसम्म देखिएन संक्रमण, प्रदेश १ सबैभन्दा बढी प्रभावित
नेपालमा सबैभन्दा बढी प्रदेश-१ कोरोना संक्रमणबाट प्रभावित भएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालगन्जमा कोरोनाले झुक्यायो, संक्रमितमा लक्षण नै छैन
उपमहानगरले कडाइ गर्दागर्दै पनि कोरोनाले झुक्यायो । हामी कोरोनाको लक्षणको पछि दौडियौँ । जसलाई लक्षण देखिएको छ, उसको परीक्षणमा जोड दियौंं । तर, आइतबार पोजिटिभ देखिएका कसैलाई पनि कोरोनाकाे लक्षण देखिएको छैन
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आगामी बजेटमा स्रोतको जोहो : राजस्वमा परेको चाप सहायताबाट पूर्ति गरिने
डा. खतिवडाका अनुसार कोभिड– १९ सँग जोडिएर डेढ खर्ब रुपैयाँको प्रतिवद्धता आएको छ भने कोभिडसँगै जोडिएर थप केही प्रतिवद्धता आउने क्रम जारी छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कीटनाशक झोल छर्किंदैमा कोरोना मर्दैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयले डीस्इन्फेक्ट छर्दैमा कोरोना भाइरस नमर्ने बताएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले शरीरमा कीटनाशक झोल छर्किँदैनमा कोरोनाको संक्रमण नरोकिने बताएका हुन्
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कर्णाली प्रवेश गर्ने सीमानाका एक साता सिल गर्ने निर्णय
कर्णाली प्रदेशमा प्रवेश हुने सबै सीमानाका ७ दिनसम्म बन्द गर्ने निर्णय कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले गरेको छ । सोमबार बसेको परिषद्को बैठकले त्यस्ताे निर्णय गरेको हो
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सिरहामा राहत वितरणका विषयमा झडप, डीएसपीसहित ५ जना घाइते
झडपमा परी इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सन्तुप्रसाद जैसवालसहित ५ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बौद्ध प्रहरीद्वारा बेवारिसे चितुवाको छाला बरामद
काठमाडौं महानगरपालिका–६, महांकालस्थित सडकमा बेवारिसे अवस्थामा चितुवाकाे छाला फेला पारेको हो
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7344
7345
7346
7347
Next
सर्च गर्नुहोस्