ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
दैलेखकाे मिथेन भण्डार
दैलेखमा पेट्राेलियम खानी
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
Fri, Jun 27, 2025
१३ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
प्रधानमन्त्रीको राजीनामा माग अस्थिरताको संकेत हाे
सरकारमै रहेका दलका पूर्वप्रधानमन्त्रीसमेत भएका व्यक्तिहरूबाट प्रधानमन्त्रीको राजीनामा माग गर्नु संविधानले परिकल्पना गरेको वैधानिक बाटोको उपहास गरी आएको गैरकानुनी तथा नीतिनियमविरुद्धको कदम हो । यस्तो कदमले संविधानले दिएको प्रधानमन्त्री चयन तथा बर्खास्तगीको संवैधानिक मापदण्डलाई अवमूल्यन गर्ने निश्चित छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दिगो विकासका लक्ष्य हासिल गर्नेगरि बजेट ल्याउन सुझाव
समिति सभापति तारादेवी भट्टले जलवायु परिवर्तन र कोभिड-१९ विश्वकै मुद्दा भएकोले नेपालले अब नयाँ ढंगले विकासलाई सोच्नुपर्ने बेला भएको बताइन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भोटको महत्त्व बुझाउँदै नायक नाजिर हुसेन
बाबुको अवरोधको वावजुत पनि भोटको महत्व बुझाउन दिनरात खटेका हुसेन एउटा भोटले पनि राष्ट्रपति सम्म बनाउने र एक भोटको हारले मन्त्री पदसमेत खुस्किने बताउँदै बुझेर भोट दिन आग्रह गर्छन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट तयारी : ओटी कट, पर्यटक भत्ता थप
यद्यपि, अर्थमन्त्री डा. खतिवडाले केही क्षेत्रको खर्च कटौती गर्ने जनाकारी गराएका छन् । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षमा गोष्ठी तथा सेमिनारको शीर्षकमा नाममा मागिने बजेट नराख्नको लागि निर्देशन दिएको अर्थ मन्त्रालय बजेटका अधिकारीहरूले बताएका छन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्य मन्त्रालयलाई १४ डाक्टरले दिए बजेटमा समेट्नु पर्ने १० सुझाव
आगामी बजेटमा स्वास्थ्य क्षेत्रका विषयहरूलाई मध्यनजर गर्दै १४ डाक्टरहरूको १० सुझाव दिइका छन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनले धरासायी पर्यटन, पुनर्जीवित गर्ने विकल्प खोज्दै व्यवसायी
सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि लकडाउन जारी भएपछि सबै क्षेत्र ठप्प भएको छ । लकडाउनसँगै उद्योग, कलकारखाना, विद्यालय, कलेज, होटललगायतका सबै व्यवसायी प्रतिष्ठानहरू सुनसान बनेका छन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजपनि प्रतिनिधिसभा र राष्ट्रियसभा सांसदहरुको स्वाब संकलन
आज पनि प्रतिनिधिसभा र राष्ट्रिसभाका ६३ जना सांसदहरुको पीसीआर परीक्षणका लागि थ्रोट स्वाव संकलन गरिएको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बालुवटारमा ओली–प्रचण्डबीच छलफल
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार भेटवार्ता भएको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट अधिवेशन सुरु हुनुअघि नेकपाका नेताहरूको बालुवाटार छलफल
तर, अहिले त्यस्तो बैठक बस्न सम्भव नभएकाले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', महासचिव विष्णु पौडेल, दलका उपनेता सुबास नेम्वाङ, प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ, सचेतक शान्ता चौधरी, राष्ट्रियसभाका संसदीय दलका नेता दीनानाथ शर्मालगायतका नेताहरू छलफल भएको नेम्वाङले बताए
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संघीय सांसदका ६९२ जनाको स्वाब संकलन, ५४ जनाको बाँकी
आजदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशनअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका २७५ जना सांसदको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ । हिजो र आज गरि २७५ जना सांसदसहित कूल ६९२ जनाको स्वाब संकलन गरिएको हो
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लक डाउनको ४६ औं दिनः के के भइरहेको छ ?
कोरोना भाइरस (कोभिड—१९) संक्रमणको जोखिम कम गर्न सरकारले जारी गरेको लक डाउनको ४६ औं दिन पुगेको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बजेट अधिवेशनको तयारी पूरा : सभामुख सापकोटा
आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा थप ८ जना कोरोना जितेर डिस्चार्ज
विराटनगरमा उपचाररत थप ८ जना संक्रमितहरू कोरोनामुक्त भएर शुक्रबार डिस्चार्ज भएका छन् । लगातार २ पटक गरेको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएपछि विराटनगरस्थित कोसी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रको आइसोलेशनमा रहेका उनीहरू डिस्चार्ज भएका हुन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनबारे विवाद चलिरहँदा ब्राजीलमा एकै दिन ६ सयभन्दा बढीको मृत्यु
ब्राजिलमा लकडाउनका उपायका विषयमा राजनीतिक विवाद गहिरिँदै जाँदा एकै दिन ६ सय जनाको मृत्यु भएको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार फ्लिनमाथि लागेको अभियोग फिर्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनमाथि लागेको अभियोग फिर्ता लिने तयारी भएको छ ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कलंकीमा कर्णेलको कारकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कलंकीको रविभवनमा कारको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ । कलंकी प्रहरीका अनुसार आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक टीकाराज गेलालको ज्यान गएको हो । गेलालको नेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकैमा अमेरिकी फौजी कीराको प्रकोप, किसान चिन्तित
मोरङको मकै खेतीको ब्लक क्षेत्र रतुवामाई नगरपालिकामा अमेरिकन फौजी कीराको प्रकोप बढ्दै गएपछि किसानहरू चिन्तित भएका छन् । बन्दाबन्दीले दैनिक जीवनमा कठिनाई उत्पन्न भइरहेका बेला मकै उत्पादनको ब्लक क्षेत्र रहेको रतुवामाईको दक्षिणी भेगमा लगाइएको मकै खेतीमा यसपटक फौजी कीराको प्रकोप देखापरेपछि किसान चिन्तित् बनेका हुन् ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतमा रेलले किच्दा १५ मजदुरको ज्यान गयो
भारतको महाराष्ट्रमा रेलले किचेर १६ जना मजदुरको ज्यान गएको छ ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7332
7333
7334
7335
Next
सर्च गर्नुहोस्