ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Fri, Jun 27, 2025
१३ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
भारतले लिपुलेक सडकमार्ग उद्घाटन गरेकोमा कमल थापाको विरोध
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाली भूमि लिम्पियाधुरा र लिपुलेकमा रहेका भारतीय सेना फिर्ताको सट्टा लिपुलेकसम्म बाटो बनाएर यातायातका निमित्त खोलिएको घटनाको विरोध गरेका छन् ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वर्णपदक विजेता आयशाद्वारा दृष्टिविहिनलाई खाद्यान्न सहयोग
दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यले दृष्टिविहिनलाई खाद्यान्न सहयोग गरेकी छिन् ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अप्राकृतिक मैथुन गरेको आरोपमा १ जना पक्राउ
डडेल्धुरामा प्रहरीले १ जनालाई अप्राकृतिक मैथुन गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भागेश्वर गाउँपालिका-४ का विमल ओड रहेका छन् ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैैशाखभित्र नतिजा प्रकाशन गर्न विद्यालयलाई निर्देशन
लकडाउनले पठनपाठन र विद्यालय ठप्प भएको बेला पोखरा महानगरपालिकाले विद्यालयलाई वार्षिक परीक्षाको परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको छ ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यकर्मीलाई मुख्यमन्त्री शाहीको आग्रहः उच्च मनोबलका साथ काम गर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना विरुद्धको लडाइँमा उच्च मनोबलका साथ सहभागी हुन चिकित्सकलाई आग्रह गरेका छन् ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउन पालना गराउन ड्रोन गस्ती
कञ्चनपुरको भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती सुरू गरिएको छ । भीमदत्त नगरपालिकाका १९ वटै वडामा ड्रोन गस्ती गरी लकडाउनको निगरानी बढाइएको छ ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
राप्ती खोलामा डुबेर बालिकाको मृत्यु
हेटौंडामा एक बालिकाको राप्ती खोलामा डुबेर मृत्यु भएको छ । पौडी खेल्ने क्रममा पानीमा डुबेर हेटौंडा–१९ की ८ वर्षीया अरमिता अधिकारीको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौंका थप ४ पसललाई कारवाही
कुलेश्वरस्थित समर किराना पसलले बिल जारी नगरी दोहोरो मूल्य कायम गरेको र साधारण बिलको प्रयोग गर्ने गरेको भेटिएपछि ३ लाख रुपैयाँ जरिमाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा बाँझो जग्गा उपयोग गरे अनुदान, नगर्नेलाई दण्ड
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आइतबारबाट बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुल्ने
मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रचण्डको वैवाहिक वर्षगाँठमा नातिनीद्वारा सहयोग
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५१औँ वैवाहिक वर्षगाँठका अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सहयोग गरेकी छिन् ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
धादिङ जिल्ला प्रवेशमा प्रतिबन्ध गर्ने निर्णय
संकट व्यवस्थापन केन्द्रको आजको बैठकले संघीय सरकारले गरेको निर्णयलाई कडाइका साथ लागू गर्ने भएको छ ।
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी ब्यारेजको क्वारेन्टाइनबाट १९ भारतीय फरार
क्वारेन्टाइनमा राखिएका १९ भारतीय नागरिक सप्तरीबाट फरार भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका–१ मा रहेको कोसी निम्न माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनबाट उनीहरू बिहीबार बिहान फरार भएका हुन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सुदूरपश्चिमकी पाँचौँ कोरोना संक्रमित महिला ३५ दिनपछि डिस्चार्ज
सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिला ३५ दिनपछि निको भएर घर फर्किएकी छन । लगातार दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि उनलाई अस्पतालबाट आज डिस्चार्ज गरिएको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतद्वारा एकतर्फी रूपमा लिपुलेकहुँदै चीन जाने सडकमार्ग उद्घाटन
भारतले एकतर्फी रूपमा नेपाली भूमि लिपुलेक हुँदै चीन जोड्ने सडकमार्गको उद्घाटन गरेको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाबुराम भट्टराईले मागे प्रधानमन्त्री ओलीको राजीनामा
पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मी पनि फर्किए
कोभिड अस्पतालमा गत ५ वैशाखमा बिरामी आएपछि उपचारमा खटिएका २५ जना स्वास्थ्यकर्मीको टोली आज फर्किएको छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसद बैठक : शुक्रबार स्वाब दिएका सांसद र मन्त्री उपस्थित हुन पाएनन्
बैठकमा बिहीबार नै काेराेना परीक्षण गरेका सांसद र मन्त्री मात्रै उपस्थित छन् । शुक्रबार बिहान स्वाब दिएका केही सांसद र मन्त्री भने अनुपस्थित छन् । संसद सचिवालले काेराेना परीक्षण गरी रिपाेर्ट हेरेर मात्र बैठकस्थलमा प्रवेश दिने व्यवस्था मिलाएकाे छ
२६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7330
7331
7332
7333
Next
सर्च गर्नुहोस्