ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
नेपाली कांग्रेस
शेरबहादुर देउवा
इरान र इजरायलबीचकाे युद्धमा हाेमियाे अमेरिका
इजरायल-इरान तनाव
इरान-इजराय तनावकाे असर
Sat, Jun 28, 2025
१४ असार, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नाफामा सेञ्चुरी बैंक अगाडि, बैंक अफ काठमाण्डूकाे नाफा २७ प्रतिशतले घट्याे
वाणिज्य बैंकहरूले त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न सुरु गरिसकेका छन् । अहिलेसम्म पाँचवटा बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोसी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग
गोर्खा वेलफेयर ट्रष्ट नेपालले कोसी अस्पताल विराटनगरलाई ५ लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतले लिपुलेकमा डोजर चलाउँदा केन्द्रलाई दुखेन
सडक बनाउँदा भारतले विष्फोटक पदार्थ प्रयोग गर्यो । त्यस क्रममा निस्किएको ढुङ्गामाटोका कारण अहिले गाउँपालिकाको १ र २ लाई जोड्ने बाटो पुरिएको छ । यति मात्र होइन, त्यसरी आएको ढुङ्गामाटोका कारण महाकाली नदीको सतह नै माथि उक्सेको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सीमामा सशस्त्र प्रहरीको २४ घण्टा पहरा, तर पनि नेपाल छिर्छन् कोरोना संक्रमित
अहिले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरीले २४ घण्टे सुरक्षा दिइरहेका छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
प्रदेश-१ का छुट्टाछुट्टै २ स्थानमा भएका घटनामा २ जनाको ज्यान गएको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विज्ञका सुझावः नेपाल–भारत सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गराैँ
सीमा विवाद समाधान गर्ने सुअवसर अब पनि सरकारले गुमायो भने भविष्यमा बन्ने कुनै पनि सरकारले यसको समाधान गर्न सक्दैन । अहिले प्रभावकारी समाधान गर्न सकिएन भने यो भूमि सधैंका लागि हाम्रो नियन्त्रणबाट बाहिर जान्छ, जे गर्ने हो, अब ढिला गर्नु हुन्न ।’
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनको धज्जी उडाउँदै मुख्यमन्त्री नै हेलिकोप्टरमा सरर
सोमबार हेलिकाेप्टरमार्फत जुम्लाहुँदै हुम्लाको सर्केगाड गाउँपालिकामा पुगेका सामाजिक विकासमन्त्री रावलले स्थानीयले स्वागत गर्दा मास्कसमेत निकालेर भीडभाडमा बसे
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनबाट पैदलै सप्तरी पुगेका थिए संक्रमित युवक
सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ का १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा ती युवामा संक्रमण पुष्टि भएको थियो ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमती प्रदेशको चालू खर्च २२ प्रतिशत
बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा उल्लेख्य खर्च गर्न सकेको छैन । चालू आवको २० वैशाखसम्मको तथ्यांककलाई हेर्दा चालुतर्फ २२ दशमलव ९ प्रतिशत मात्रै खर्च गरेको छ ।
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'लकडाउनमा सामुदायिक विद्यालयले शुल्क लिए'
निजी विद्यालयहरूले अनलाइन कक्षाको शुल्क नलिने बताएका छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'वयस्क छु, तन्दुरुस्त छु, कोरोना लाग्दैन भन्ने भ्रममा नपरौँ'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वयस्क र तन्दुरुस्त छु भन्दैमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हुँदैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनुसन्धानको निष्कर्ष– यौन सम्पर्कबाट कोरोना सर्छ
कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नका लागि अनेक प्रकारका उपायहरुको खोजी भइरहेको छ । यो भाइरसको असर मानिसको यौन जीवनमा समेत परेको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बढेको सीमा विवादमा माटोको माया, के गर्दा हुन्छ 'राष्ट्रवाद'
भारतले चीनको मानसरोवार जाने बाटो नेपाली भूमि प्रयोग गरेर निर्माण गर्नुका साथै कोरोना महामारीका बीच उद्घाटन गरेपछि नेपालमा भारतप्रतिको आक्रोश बढेको छ । संसद बाहिर-भित्र, संसदमा पक्ष-विपक्ष, सत्ता बाहिर-भित्र सबैको भारतले बलमिच्याइ गरेको समान धारणा रहेको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनका बेला चोरी गर्ने ११ जना पक्राउ
कोरोना भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहँदा महानगरीय प्रहरीवृत्त बौद्धले चोरीमा संलग्न ११ जनालाई पक्राउ गरेको छ
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सांसदलाई अर्थमन्त्रीको जवाफ : वर्षैपिच्छे 'पार्टी'को सिद्धान्त फेरेर बजेट ल्याइँदैन
राष्ट्रियसभाको सोमबारको बैठकमा आगामी आर्थिक २०७७/७८ का लागि विनियोजित विधेयका सिद्धान्त र प्राथमिकताको शैलीमाथि सांसदले उठाएको प्रश्नको सम्बोधन गर्दे उनले वर्तमान परिस्थितिको सबे कोणबाट सम्बोधन हुने गरि सरकारले प्राथमिकता निर्धारण गरेको स्पष्ट पारेका हुन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतको विरोधमा उत्रिएका २५ जना बढी सामाजिक अभियन्ता पक्राउ
प्रहरीले २५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएको छ । भारतको उत्तराखण्ड पिथौरागढ जिल्लाको गर्वाधार हुँदै चीनको मानसरोवर जाने सडकको विरोधमा उत्रिएका सामाजिक अभियन्ता द्वारिकलाल ढुंगेलसहित २५ जना पक्राउ परेका हुन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पराक्रमी अमेरिकाको ओरालाे यात्रा
संसारको महाशक्ति देश अस्पताल, बेड, पीपीई र भेन्टिलेटरको कमीको सामना गरिरहेको छ । अहिलेसम्म खोपको कुनै सम्भावना देखिएको छैन । एक स्पष्ट, आत्मविश्वासी, पेशेवर सल्लाहकारको सल्लाहका साथ जनतालाई मार्गदर्शन गर्ने ठानिने अमेरिकी नेतृत्व पनि ठूलो संख्यामा बेवारिसे शबको सामूहिक अन्त्यष्टि हेर्न बाध्य छन्
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संक्रमित बढ्दै गएपछि कपिलवस्तुलाई सिल गरियो
कोरोना संक्रमितको संख्या बढेपछि कपिलवस्तु जिल्लालाई सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले कोरोना नियन्त्रण एवं परीक्षणलाई प्रभावकारी बनाउन ५ जेठसम्म जिल्लालाई सिल गर्ने निर्णय गरेको हो
२९ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
7321
7322
7323
7324
Next
सर्च गर्नुहोस्