ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
रुस–युक्रेन युद्ध
इन्द्र बानिँया
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
रुस–युक्रेन युद्ध
इन्द्र बानिँया
Sat, Aug 02, 2025
१७ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
एनसीसी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अर्यालले ४ वर्ष निरन्तरता दिने
गत सोमबार १९ साउनमा बसेको सञ्चालक समिति बैठकले अर्याललाई आउँदो ४ वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
स्वास्थ्यमन्त्रीलाई बिझेको पाहुना र मोतियाबिन्दु
मन्त्री ढकाल भन्छन्, ‘हामीलाई गणतन्त्र आउँदाजस्तो खुसी अहिलेका युवायुवतीलाई लकडाउन खुल्दा भएको छ । यो खतराको घण्टी हो’
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गैरसरकारी संस्थाको आर्थिक कारोबार पारदर्शी हुनुपर्छ : पूर्वमन्त्री साह
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् पूर्वमन्त्री प्रभु साहले गैरसरकारी संस्थाले लुट मचाएको आरोप लगाएका छन्
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इतिहास बोकेको पहिलो जनयुद्ध सङ्ग्रहालय स्थापना
जनयुद्ध सुरु भएको रोल्पामा भावी पुस्तालाई इतिहासको रूपमा चिनाउने उद्देश्यका साथ जनयुद्ध स्मृति राष्ट्रिय सङ्ग्रहालय स्थापना गरिएको हो
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चिनियाँ संस्थाद्वारा मास्कलगायत स्वास्थ्य सामग्री सहयोग
चिनियाँ बुद्धिष्ट एसोसिएसनअन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरूको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकललगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका छन्
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लकडाउनमा सबैभन्दा बढी घाटामा खुद्रा व्यवसायी, अधिकांशले पाएनन् छुट
४ महिना ठप्प रहेको बजारमा उद्योग व्यवसाय संचालन हुन नसक्दा अधिकांश उद्योगीहरूले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर कर्मचारी तलबदेखि सम्पूर्ण खर्च बेहोरेका छन्
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आजदेखि सवारी संचालनमा थप कडाइ, घट्यो जाम
सार्वजनिक सवारीसाधन चल्न थालेसँगै उपत्यकाका सडकहरूमा जाम बढ्दै गएको थियो । तर, बिहीबारदेखि जोरबिजोर प्राणली लागू गरेसँगै सवारीको चाप घटेको हो
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खानेपानी विवाद प्रकरण : बालकको हत्यामा संलग्न १० जना पुर्पक्षका लागि थुनामा
८ वर्षीय बालकको मृत्यु भएको मुद्दामा जिल्ला अदालतले १० जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मिर्गौलापीडित पत्रकारलाई आर्थिक सहयोग
बिहीबार मात्रै अस्ट्रेलियामा रहँदै आएका तनहुँवासीद्वारा गठित संस्था अस्ट्रेलिया समाजले पत्रकार श्रेष्ठको उपचारका लागि १ लाख ८१ हजार ४ सय ५ रुपैयाँ सङ्कलन गरी पठाएको रकम हस्तान्तरण गरिएको छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एसईईको नतिजा अर्को साता
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ सातापछि मात्र प्रकाशित हुने भएको छ । २० साउनभित्र सार्वजनिक गर्ने तयारी गरे पनि रुजु गर्ने काम नसकिएकाले ढिलाइ भएको हो
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ सय ३० मिटर सडक बनाउन पौने ७ करोडको ठेक्का
बागमती प्रदेशको राजधानी रहेको मकवानपुरमा ६ सय ३० मिटर सडक निर्माण गर्न पौने ७ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
दृष्टिविहीन क्रिकेट खेलाडी सम्मानित
नेपाल नेत्रहीन क्रिकेट सङ्घले ३ न्यून दृष्टि भएका महिला क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । सम्मानित हुने खेलाडीमा भगवती भट्टराई बराल, मनकेशी चौधरी र आशा रेग्मी छन्
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कुरिलो र च्याउबाटै मालामाल
कुरिलोलाई बुढापाकाले तरकारीको राजा पनि भन्ने गर्छन् । कुरिलोमा विभिन्न पौष्टिक तत्त्वहरू पाइन्छ । कुरिलोको तरकारीमा भिटामिन ए र भिटामिन सी पाइने तथा रोग प्रतिरोधात्मक क्षमताको विकासमा सघाउने आयुर्वेदिक मान्यतासमेत छ । गाउँघरतिर कुरिलो सलादको रूपमा काँचै खाने चलन पनि छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
१ लाख २ हजार ५ सय पुग्यो सुनको मूल्य, कारोबार ठप्प
आज तोलामा १ हजार १ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओलीका प्रेस सल्लाहकारलाई प्रचण्डका प्रेस संयोजकको जवाफ- गलत प्रचार नगरौँ, सत्य अर्कै छ
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ४ नेताले प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गरेको आरोप लगाएपछि प्रचण्ड सचिवालयले खण्डन गरेको छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
हावाहुरीले ७० लाख भन्दाबढीको केराखेतीमा क्षति
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सप्तरीमा मृत्यु भएका १ जनामा कोरोना पुष्टि
कोरोना भाइरस (कोभिड-१९) जस्तै लक्षण देखिएर मृत्यु भएका सप्तरीका १ जनाको पीसीआर पोजिटिभ देखिएको छ
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चेपाङले नबुझेको द्वन्द्ववाद र नचिनेको सरकार
जबसम्म सरकार र द्वन्द्वात्मक भौतिकवादबारे पितिक्क पनि ज्ञान हुँदैन, यसखाले तमासाहरू लखरलखर गरिरहन्छन् । यति लिखुरे कुरो पनि भन्नुपर्छ र ! सरकार भनेको मूर्ति होइन, स्तम्भ होइन, ताकि नहल्लिई बसिरहोस् । उसको परम् धर्म वा कर्तव्य भनेको जनताको हितभलोमा लागिरहने हो
२२ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6995
6996
6997
6998
Next
सर्च गर्नुहोस्