Skip Adv.
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रामहरिको राजीनामा
कुलिङ पिरियड
शवबाट मासु र हड्डी निकालेर बेचियो
पशुपति आर्यघाट
राम शाही
Sat, Aug 16, 2025
३१ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
४२ जनाले गरे प्लाज्मा दान, २० संक्रमितको सफल उपचार
नेपालमा प्लाज्मा थेरापीका माध्यमबाट २० जनाको सफल उपचार गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शून्यबाट अर्बौँसम्मको ढकालको व्यावसायिक यात्रा
‘ए हाेइन रहेछ व्यवसाय गर्न ठूलो रकम चाहिने, चाहिने त सोच पो रहेछ,’ भन्ने बुझेपछि उनले आफूले जागिर गर्दा बचाएको सीमित रकम केही व्यवसायमा लगानी गर्ने आत्म निर्णय लिए ।
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
वैकल्पिक शिक्षण सिकाइबाटै शैक्षिकसत्र चलाइने
सरकारले वैकल्पिक शिक्षण सिकाइलाई मान्यता दिने भएको छ । शैक्षिक सत्रलाई खेर जान नदिन सरकारले वैकल्पिक शिक्षण सिकाइलाई मान्यता दिएको हो ।
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश सरकारको निर्णय सार्वजनिक नहुँदै प्रमुख सचिव तोकिएका बस्नेतको सरुवा
कर्णाली प्रदेश सरकारको ६ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा आर्थिक अधिकारसहित लक्ष्मीकुमारी बस्नेतलाई प्रमुख सचिव तोक्ने निर्णय गर्यो
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपालमा एकै दिनमा १२ संक्रमितको निधन, मृतकको संख्या १९५ पुग्यो
कोरोना भाइरस संक्रमणबाट २४ घण्टाको अवधिमा नेपालमा अहिलेसम्मकै धेरैको निधन भएको छ । शुक्रबार नेपालमा एकै दिन १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
देशभर थपिए ९२७ संक्रमित, संक्रमितको संख्या ३६ हजार नाघ्यो
नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ९२७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काेराेना कहर :स्टार्टअपहरूलाई अवसर
कोरोना महामारी कसैलाई महाविपद् बन्याे भने कसैका लागि अवसर । नेपालका कतिपय स्टार्टअपहरूले काेराेना महामारीलाई अवसरका रूपमा सदुपयाेग गरेका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
उपत्यकामा एकै दिन थपिए ४१५ संक्रमित, काठमाडौंमा ३५०
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बाइडनले जिते भने अमेरिका बिग्रन्छ : ट्रम्प
ट्रम्पले यो सबै ह्वाइट हाउसको साउथ लोनमा उभिएर भनेका हुन् जबकि, यस कुराको आलोचना भइरहेको छ कि उनी राष्ट्रपतिको आवासलाई राजनीतिक स्वार्थका लागि प्रयोग गरिरहेका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
चितवनमा एकै दिन ३ कोरोना संक्रमितको निधन
चितवनमा एकै दिन ३ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना परीक्षणका लागि उपत्यकाका २ सय पत्रकारको स्वाब संकलन
विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खोला तर्न पनि ३ सय शुल्क !
कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका ३ स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
न्यूरोमा ५० शैय्याको कोभिड–१९ अस्पताल सञ्चालनमा
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालले भेन्टिलेटरसहित ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मकवानपुरमा २४ घण्टाभित्र थपिए २९ संक्रमित
बागमती प्रदेशको मकवानपुरमा शुक्रबार एकै दिन २९ जना संक्रमित थपिएका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पुष्प र गरिमा अभिनित 'भुर भुर पुतली' सार्वजनिक
शुक्रबार पुष्प अभिनित ‘भुर भुर पुतली’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा पुष्पले गरिमा शर्मासँग जोडी बाँधेका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बागमतीमा कोरोना ग्राफ : संक्रमित ६ हजार नाघे, काठमाडौंमा मात्रै ३ हजार ४ सय
बागमती प्रदेशमा कोरोना संक्रमणको अवस्था भयावहतर्फ उन्मुख भएको छ । ५ भदौयता प्रदेशमा २ हजार ३४ जना संक्रमित थपिएका छन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोभिड १९ विरुद्धको खोप खरिद गर्न युरोपेली आयोगले गर्यो सम्झौता
युरोपेली आयोगका स्वास्थ्य तथा खाद्य सुरक्षासम्बन्धी प्रमुख स्टेला क्रियाकिदेशले उक्त कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा बिहीबार सो सम्झौता गरेका हुन्
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
शनिबारका लागि बोलाइएको नेकपा सचिवालय बैठक स्थगित
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित भएको छ
१२ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
6923
6924
6925
6926
Next
सर्च गर्नुहोस्