ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
मन्त्रीहरूका काण्ड
राजीनामाको साटो ढाकछोप
संसद
नेपाली कांग्रेस
लियोनल मेस्सी
Fri, Jul 18, 2025
२ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
आफूलाई भेट्न आएका शेखरलाई विद्याले भनिन्- देशका लागि मिलेर केही गरौँ
‘विद्याजीले म सक्रिय राजनीतिमा आइसकेँ, नैतिक रूपमा तपाईंहरूको पनि साथ सहयोग चाहिन्छ । फरक पार्टीका भए पनि देशका लागि मिलेर केही गरौँ भन्नुभयो,’ भण्डारीनिकट एक नेताले भने ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
यूएईको जेलमा रहेका १ सय २० नेपालीलाई आममाफी
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बित, फर्जी कागजातबारे छानबिन समिति गठन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ओली सरकारका विवादित १० मन्त्री : घुस असुल्नेदेखि महिला कर्मचारीमाथि दुर्व्यवहार गर्नेसम्म
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विकासमा बेथितिः ३३ वर्षमा पनि बनिसकेन यो सडक
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना संकटका बीच क्यानडामा अन्धाधुन्ध गोली प्रहार, १६ जनाको मृत्यु
क्यानडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका १ बन्धुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी आइतबार १६ जनाको हत्या गरेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश १ मा २३ जना आइसोलेसनमा
कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश–१ मा ६ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीमा कोभिड- १९ आपतकालीन सेवा केन्द्रको स्थापना
कोरोना भाइरसको उपचार, नियन्त्रण तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रतिकार्य, उद्धार, समन्वय र सहजीकरण गर्नका लागि सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा रहने गरी आइतबार ‘कोभिड–१९ आपत्कालीन सेवा केन्द्र’ को स्थापना गरिएको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं प्रहरी प्रमुख र अपराध महाशाखा प्रमुख फेरिँदै
महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखा प्रमुख फेरिने भएका छन् । परिसर र महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदी र महाशाखा प्रमुख सहकुलबहादुर थापा दुबै जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा भएपछि नेतृत्व परिवर्तन हुन लागेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आयातको विवरणमै कैफियत, अग्रवालद्वारा भन्सार छलेर २५ करोड कुम्ल्याउने प्रयास
संकटका बेला कोरोना संक्रमणबाट बच्न सरकारले चार्टर गरेर चीन पठाएको विमानमा सेटिङ मिलाएर आफ्नो व्यक्तिगत सामान ल्याउन सफल भएका शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवालले ५ करोड लगानी गरेर २० हजार थान थर्मल गन नेपाल भित्र्याएका थिए । तर, उनले सो समय भन्सारमा जम्मा १ हजार २ सय थानको मात्रै भन्सार बुझाएका थिए ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
र्यापिड टेस्टमा बाजुराका २ जनामा पोजिटिभ देखियाे
बाजुराको त्रिवेणी नगरपालिकामा पहिलो चरणमा गरिएकाे र्यापिड टेस्ट (आरडीटी) मा २ जनामा पोजेटिभ देखिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जितगढीमा नेपालले अंग्रेज सेनालाई हराएको दिन
केही समय अघिसम्म ओझेलमा थियो, जितगढी किल्ला । त्यसैमा केही वर्षअघि तिनाउँ नदीमा बनेको पुलको एउटा भाग किल्लानजिकै बनेपछि त्यहाँ अतिक्रमण सुरू भयो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एनआईसी एशियाले दिने भयो अनलाइन डेलिभरी व्यवसायीलाई क्यूआर काेड
एनआईसी एशिया बैंकले अत्यावश्यक सामग्री घरघरमै डेलिभरी गरिदिने अनलाइन सपिङ कम्पनीलगायत डेलिभरी कम्पनीहरूलाई क्यूआर कोड प्रदान गर्ने भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रतुवामाईमा स्वास्थ्यकर्मीको पनि तलब काटेर कोरोना कोषमा
मोरङको रतुवामाई नगरपालिकाले नगरमा कार्यरत स्वास्थ्यकर्मीहरूको पनि तलब काटेर 'कोरोना कोष'मा रकम जम्मा गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घर हिँडेका १ सय ७५ जना त्रिभुवन पार्कमा अलपत्र
शनिबार त्रिभुवन पार्कबाट विभिन्न जिल्ला पठाइए पनि आइतबार प्रहरीले फेरि ठूलाे संख्यामा मानिसहरूलाई थानकोटमा राेकेर पार्कमा राखेकाे छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
६ दिन ५ रात लगातार हिँडेका युवा भन्छन्–काठमाडौंले चेतायो, अब गाउँमै केही गर्छु (भिडियोसहित)
काठमाडौंबाट ६ दिन लगाएर उदयपुर आइपुगेका दुई युवक शनिबार बेलका नगरपालिका-९, रामपुरमा भेटिए । ६ दिनमा जम्मा एक रात मात्र सुतेको बताउने मेगेन्द्र श्रेष्ठ भोजपुरकाे घाेरेटार तथा १८ वर्षीय अमृत बस्नेत सुनसरीको बराहक्षेत्र नगरपालिका, बांगेस्थित घर हिँडेका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
व्यवसायीको सहयोगले बजारमा कालो बजारी छैन : अर्थमन्त्री खतिवडा
'सुरु-सुरुमा केही दिन आपूर्तिमा समस्या हुन्छ कि, खाने मान्छेले सामान पाउँदैनन् कि, कालो बजारी हुन्छ कि जस्ता तर्क आउने गरेका थिए,' व्यवसायीहरूसँगको भेटमा अर्थमन्त्री खतिवडाले भने, 'यी तर्कलाई तपाईंहरूले गलत सावित गरिसक्नुभएको छ'
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रधानमन्त्रीको दैनिकी : राति १२ बजे सुत्ने, बिहान ६ बजे उठ्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले १८ घण्टा काम गर्ने गरेको बताएका छन् । उनले आफ्नो काम गर्ने बानी रहेको भन्दै अहिले पनि दैनिक १८ घण्टा काम गर्ने गरेको बताएका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मुस्लिम आयोगले भन्यो : मस्जिद र मदरसामा जमाती लुकेका छैनन्
मस्जिद र मदरसामा जमाती लुकेर नबसेको राष्ट्रिय मुस्लिम आयोगले बताएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
मन्त्री र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्नुहोस् : डा. पुन
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले आफू, स्वास्थ्य तथा जनसंख्यामन्त्री र मन्त्रालयसँग जोडेर अनर्गल प्रचार नगर्न आग्रह गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
डा. पुनलाई स्पष्टीकरण सोधिएको छैन : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई स्पष्टीकरण नसोधिएको बताएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
लुम्बिनी प्रादेशिक अस्पतालमा स्यानिटाइजर स्प्रे गर्ने स्वचालित उपकरण
उक्त उपकरण आइतबार प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएशनमा आवद्ध इन्जिनियरले प्रदेश ५ का समाजिक विकासमन्त्री सुदर्शन बराल र अस्पतालका मेसु डाक्टर राजेन्द्र खनाललाइ हस्तान्त्रण गरेका हुन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कैलालीका युवक १६ दिनमा कोरोनालाई जितेर घर फर्किए
सेती प्रादेशिक अस्पाल धनगढीमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका कोरोना संक्रमित युवक डिस्चार्ज भएका छन् । उनको दोस्रो र तेस्रो रिपोट नेगेटिभ आएसँगै आइतबार उनलाई अस्पतालले डिस्चार्ज दिएको हो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
काठमाडौं महानगरका ४ सय ६४ जनाको र्यापिड टेस्ट, सबैको रिपोर्ट नेगेटिभ
काठमाडौं महानगरपालिकाले विदेशबाट फर्किएर महानगरपालिकामा बसोवास गर्दै आएका र उनीहरूको सम्पर्कमा रहेकाहरूको र्यापिड डाइनोस्टिक टेस्ट (आरडीटी) लाई तीव्रता दिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5293
5294
5295
5296
Next
सर्च गर्नुहोस्