Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
वैशाखयता विपद्‌मा परेर १०२ जनाले गुमाए ज्यान
वैशाखयता विपद्‌मा परेर १०२ जनाले गुमाए ज्यानराष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती विपद्‌मा परेर अझै २० जना हराइरहेका छन् । कुल ५ सय १२ जना घाइते भएका छन् । भने ४ हजार ३२३ परिवार प्रभावित भएका प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए ।