Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
समाचार
स्टन्टमै सीमित मधेश सरकार, बजेट न कार्ययोजना, कागजमै सीमित सुक्खा क्षेत्र घोषणा
स्टन्टमै सीमित मधेश सरकार, बजेट न कार्ययोजना, कागजमै सीमित सुक्खा क्षेत्र घोषणाप्रदेश सरकारले मधेशमा खडेरी परेको भन्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गर्‍यो । संघीय सरकारसँग राहत प्याकेजको माग पनि गर्‍यो । तर, सरकार आफैँले पनि दुई सातासम्म कृषकलाई राहत दिने कार्ययोजना सार्वजनिक गर्न सकेको छैन ।