ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
रुस–युक्रेन युद्ध
इन्द्र बानिँया
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
नेपाल बिम्ब
अन्य
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
विश्व
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
रुस भूकम्प
रूस-युक्रेन युद्ध
बहादुर लामा
रुस–युक्रेन युद्ध
इन्द्र बानिँया
Sun, Aug 03, 2025
१८ साउन, २०८२
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
समाचार
कर्णालीमा बढ्दो पारिवारिक विचलन, श्रीमान्–श्रीमतीबीचकै सम्बन्ध असुरक्षित
४२ वर्षीय दानसिंह ठाडाले ४१ वर्षीय श्रीमती रविना थापाको काठले प्रहार गरी बीभत्स हत्या गरे । बिहान करिब साढे १ बजेको समयमा ठाडाले सुतिरहेकी रविनाको टाउकोमा प्रहार गरी हत्या गरेका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
एमाले फुटाएर गल्ती गरिएछ भनेको भोलिपल्ट केपी ओलीसँग झलनाथको हस्तमिलन
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० वर्ष : महेन्द्रको नेतृत्व, बीपीको स्वागत, भारतीय पक्ष बिच्कियो
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आज चार संसदीय समितिको बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रञ्जितालाई नाउपाको अध्यक्षबाट हटाउने प्रस्ताव पारित
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कोरोना रोकथाम र नियन्त्रणमा सेनालाई १२ काम
सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सेनालाई पनि परिचालन गर्ने निर्णय गर्दै उसका लागि १२ जिम्मेवारी तोकेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अब अनलाइन, अफलाइन, रेडियो, टेलिभिजनबाट पठनपाठन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण गर्ने निर्देशिका जारी गरेको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकी महिलाको मृत्यु
बैतडीमा क्वारेन्टाइनमा बसेकी १ महिलाको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया सुनिता लुहारको मंगलबार बिहान मृत्यु भएको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्त्येष्टि गरेर फर्किएपछि अस्पतालले भन्यो : ‘स्वास्थ्यमा सुधार आयो, लिन जाँदा भनियो मृत्यु भइसक्यो’
उनीहरुले आफ्नो संस्कारअनुसार अन्त्येष्टि गरे । तर घटना यही सकिएन । अर्को दिन निलेशको परिवारलाई अस्पतालबाट फोन आयो । उनी भन्छन्, ‘अर्को दिन मलाई मेरो ससुराको कोरोना रिपोर्ट नेगेटिभ आएको र उनलाई जनरल वार्डमा लैजान लागिएको बताइयो । अस्पतालले हामीलाई उहाँलाई घर लैजान सल्लाह दियो ।’
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । नयाँ संक्रमित स्याङ्जा र पर्वत जिल्लामा हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
नेपाल एयरलाइन्सद्वारा हङकङमा एकै दिन ३ चार्टर्ड उडान, फर्किए ५ सय ८२ यात्रु
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा ३ चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका २ न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाजमार्फत् गएराती ५ सय ८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरू केही हङकङेली र अधिकांश हङकङवासी नेपाली हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
‘रिक्सा नचलाए अब परिवार भोकै मर्छ’
नेपालगञ्ज-९ बाँकेगाउँका घनश्याम कोरीले आफ्नो तीनपाङ्ग्रे ई-रिक्सा नचलाएको ई-महिना भयो । ई-रिक्सा चलाएर ५ जना परिवारको पेट पाल्दै आएका कोरीको परिवारलाई लामो समयको बन्दाबन्दीले अहिले बिहानबेलुकाको हातमुख जोर्न नसक्ने अवस्थामा पुर्याएको छ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रुकुमपूर्वका २ किशोर १४ दिनदेखि वेपत्ता
रुकुमपूर्वको भूमे गाउँपालिका-२, काँक्रीका सहोदर २ दाजुभाइ २ सातादेखि वेपत्ता छन् । पलबहादुर नेपालीका छोरा १७ वर्षीय फर्कमान र १३ वर्षीय मस्त नेपाली हराएका हुन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रहरीको गोलीले ६ वर्षमा मारिए ७ हजारभन्दा बढी अश्वेत
अफ्रिकी मूलका अमेरिकी नागरिकमाथि लामो समय विभेद हुँदै आएको छ । पछिल्लो समयमा फेरि एक जना अश्वेत अमेरिकी जर्ज फ्लाइडको हत्यापछि प्रदर्शन चर्किएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश ५ मा कोरोना परीक्षणको दायरा बढाइँदै
कोरोना संक्रमितको संख्या वृद्धिसँगै प्रदेश ५ मा परीक्षणको दायरा बढाइने भएको छ । अन्य प्रदेशको तुलनामा आवश्यक जनशक्ति, प्रयोगशालाको क्षमता कमजोर हुँदा यहाँ परीक्षण सुस्त छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जुवाखालबाट ७ ठूला व्यवसायी पक्राउ
कमलादीको एक होटेलबाट जुवा खेलिरहेको अवस्थामा केही व्यापारी पक्राउ पक्राउ परेका छन् । पक्राउ पर्नेमा विमल खेतान, विमल अउजा, रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, पुरुषोत्तम घिराइया अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा र होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई रहेका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फौजी किरा नियन्त्रणमा युवा परिचालन, दैनिक ६ सय पारिश्रमिक
दुल्लु नगरपालिकाले फौजी किरा नियन्त्रणका लागि युवा परिचालन गरेको छ । बारीमा लगाइएको मकै फौजी किराले नष्ट गर्न थालेपछि नगरपालिकाले कृषि शाखामार्फत् युवा परिचालन गरेको हो ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जर्ज फ्लोइडको मृत्यु 'मानव हत्या' : पोष्टमार्टम रिपोर्ट
अमेरिकामा गत सोमबार मृत्यु भएका जर्ज फ्लोइडको मृत्यु मानव हत्या भएको पोष्टमार्टम रिपोर्ट आएको छ । आधिकारिक पोष्टमार्टम रिपोर्टमा उनको मृत्युको कारण ‘होमोसाइड’ अर्थात मानव हत्या भएको उल्लेख गरिएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना संक्रमित
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
बिनाशले लामो समयसम्म आफैंलाई समस्यामा पार्छ : ओबामा
संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले अमेरिकामा भइरहेको प्रदर्शनले हिसात्मक रुप लिएकोमा गम्भीर आलोचना गरेका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
थप ४ स्थानमा सशस्त्रको बीओपी स्थापना
सशस्त्र प्रहरी बलले नेपालको भूमि अतिक्रमण तथा आपराधिक गतिविधि नियन्त्रण गर्न दक्षिण तथा उत्तरी नाका क्षेत्रमा सीमा सुरक्षा चौकी (बीओपी) थप गर्दै लगेको छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
फ्लोइड मृत्यु प्रकरणः प्रदर्शन रोक्न सेना परिचालनको तयारी
अमेरिकामा भइरहेको प्रदर्शन रोक्नका लागि सेना परिचालन गर्ने तयारी भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शन र प्रदर्शनको क्रममा भएका झडप, लुटपाट, तोडफोड, आक्रमण तथा भौतिक सम्पत्तिमा भइरहेको बिनास रोक्न सबै उपाय अवलम्बन गरिने बताएका छन्
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
घरघरमा तुलसीको दल राखी निर्जला एकादशी पर्व मनाइँदै
वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधिय गुणले युक्त बिरूवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ । आज दल राखिएको तुलसी १ महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ७ सय हाराहारी
प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा ८२ जना नयाँ संक्रमित थपिएपछि सो संख्या ६ सय ९५ पुगेको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले आज पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् ।
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
5173
5174
5175
5176
Next
सर्च गर्नुहोस्