Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
न्यायाधीशविरुद्ध महाभियोग लगाउन कुन बाटो जाँदै छ रास्वपा ?
न्यायाधीशविरुद्ध महाभियोग लगाउन कुन बाटो जाँदै छ रास्वपा ? सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिचौलिया इनम सापकोटासँग जोडिएका न्यायाधीशविरुद्ध महाभियोगका लागि छलफल तीव्र बनाएको छ ।