Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
एमालेले चुनावलक्षित ‘मिसन जागरण अभियान’ चलाउने, नेताहरूलाई सर्कुलरसहित तोकियो जिम्मेवारी
एमालेले चुनावलक्षित ‘मिसन जागरण अभियान’ चलाउने, नेताहरूलाई सर्कुलरसहित तोकियो जिम्मेवारी पार्टी र पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामहरू जनस्तरसम्म प्रचार गर्न नसक्दा त्यसको असर आमजनतासम्म पुगेको एमालेको ठक्याइ छ । जसका कारण २३ र २४ भदौका घटना भएको र मुलुकलाई नियोजित प्रतिगमनतर्फ धकेलिएको दस्तावेजमा उल्लेख गरिएको छ ।