Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बालेनको ‘लिगेसी’ बोकेका भूपदेव रास्वपामा सक्रिय
बालेनको ‘लिगेसी’ बोकेका भूपदेव रास्वपामा सक्रिय शाह बालेनका विश्वासपात्र हुन् । चुनावमा पराजय भोगेपछि उनलाई आफ्नो तर्फबाट पार्टी सत्ताको महत्त्वपूर्ण ‘पोर्टफोलियो’मा बालेनले लगेका छन् ।