Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत
कांग्रेस केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनीत नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय लेखा समितिमा तीन जनालाई सदस्य पदमा मनोनयन गरेका छन् ।