Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सडकमा घनश्यामले भने– जब सरकारसँग नागरिक डराउँछन्, अपशकुन सुरु हुन्छ
सडकमा घनश्यामले भने– जब सरकारसँग नागरिक डराउँछन्, अपशकुन सुरु हुन्छ नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले सरकारसँग नागरिक डराउनुपर्ने अवस्था आए अपशकुन सुरु हुने बताएका छन् ।