Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सुदूरपश्चिममा संसदीय दलको नेता फेर्ने एमालेको अन्तिम तयारी, गुण्डुमा निर्णायक छलफल
सुदूरपश्चिममा संसदीय दलको नेता फेर्ने एमालेको अन्तिम तयारी, गुण्डुमा निर्णायक छलफल पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता रावलको कार्यशैली ठीक नभएको भन्दै लामो समयदेखि दलको नेताबाट हटाउन भइरहेको प्रयास सफल नभएकोमा अन्तिम कसरतमा नेताहरू जुटेका हुन् ।