Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
रास्वपा संखुवासभाको सभापतिमा श्रेष्ठ चयन
रास्वपा संखुवासभाको सभापतिमा श्रेष्ठ चयन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संखुवासभा जिल्ला सभापतिमा भक्तनारायण श्रेष्ठ चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ ।