Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
संसदकी मनिटर क्रान्तिशिखा पाइलापाइलामा गर्छिन् सरकारलाई प्रश्न
संसदकी मनिटर क्रान्तिशिखा पाइलापाइलामा गर्छिन् सरकारलाई प्रश्न वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारका कामहरूलाई हेरेर सरकारकै असक्षमता भन्न सक्ने रास्वपाकी सांसद हुन् क्रान्तिशिखा धिताल । उनी पार्टीको सचेतक पनि हुन् । सचेतक भए पनि पार्टीको नेतृत्वमा रहेको सरकारको गल्तीमा ढाकछोप गर्ने काम उनले गर्दिनन् ।