Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.Shilapatra Media Network Pvt. Ltd.
MedhaviMedhavi
The NextThe Next
राजनीति
निजामती विधेयक पारित, कुलिङ पिरियड र कर्मचारीको उमेरहदमा कसरी मिल्यो कुरा ? 
निजामती विधेयक पारित, कुलिङ पिरियड र कर्मचारीको उमेरहदमा कसरी मिल्यो कुरा ? विवादित विषयलाई मिलाउँदै प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट संघीय निजामती सेवा विधेयक पारित भएको छ ।