कसरी सम्भव भयो संसदीय दलको नेतामा खगराजको ‘कमब्याक’ ?'पार्टीको निर्देशन कार्यान्वयन गर्न समस्या होइन,' ती सांसदका अनुसार धामी पक्षका प्रदेशसभा सदस्यले प्रचण्डकै अगाडि भनेका थिए, 'मुख्य समस्या खगराजको कार्यशैलीमा हो । उहाँले कार्यशैली सुधार्नु भएन भने असारमै फेरि निर्णय उल्ट्याउन पनि सक्छौँ । त्यसका लागि हामीसँग बहुमत पनि छ ।'Share