Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
गगनले आधिकारिकता पाउनेबित्तिकै गरेको क्रियाशील सदस्यता अद्यावधिक नै मेरो सहभागिता हो : डा. मिनेन्द्र
गगनले आधिकारिकता पाउनेबित्तिकै गरेको क्रियाशील सदस्यता अद्यावधिक नै मेरो सहभागिता हो : डा. मिनेन्द्र नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले क्रियाशील सदस्यता नवीकरण गरेको दिनदेखि नै आफू महाधिवेशनको प्रक्रियामा सहभागी भइसकेको बताएका छन् ।